• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर २९, बुधबार (४ साल अघि)

सरकारी सुविधा घरदैलोमै पु¥याउन म्याग्दीको तामकमा व्यवसाय दर्ता शिविर

तस्विर : प्रताप बानिया

  • ७६५ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-२९, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाइको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

    शिविरको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका प्रमुख थमसरा पुनले ग्रामीण भेगका नागरिकलाई आफ्नो पेशा, व्यवसाय दर्ता गरेर सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले कानुनतः जुनसुकै पेशा तथा व्यवसाय पनि दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था भएकाले सोहीअनुसार गर्न आग्रह गर्दै स्थानीय सरकारको तर्फदेखि आफूहरुले सक्दो सहयोग र पहल गर्ने बताउनुभयो ।

    म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्योग, व्यवसाय राम्रोसँग सञ्चालन हुन सकेमा गाउँपालिकालाई पनि राम्रो हुने बताउनुभयो । उहाँले ग्रामीण भेगका उद्योगी, व्यवसायीहरुलाई घरदैलोमै सरकारी सेवासुविधा उपलब्ध गराउनका लागि शिविरको आयोजना गरिएको बताउँदै उद्योग वाणिज्य संघले व्यवसायी र सरकारी कार्यालयको बीचमा समन्वय तथा सहकार्य गर्ने गरेको जानकारी दिनुभयो ।

    व्यवसाय दर्ता शिविरमा आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिकराम आचार्यले व्यवसायीहरुले सकेसम्म जरिवाना तिर्ने अवस्था नआउने गरी आफ्नो पेशा तथा व्यवसाय सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले दर्ता प्रक्रिया पुरा नगरी पेशा, व्यवसाय सञ्चालन गरेको पाइएमा नियमअनुसार कारवाही हुने बताउँदै यसअघि दर्ता नभई पसल सञ्चालन गरेको भए पछिल्लो तीन वर्षको राजश्व तिरेर पसल दर्ता गर्न सकिने बताउनुभयो ।

    कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख युक्तप्रसाद शर्माले दर्ता गरेर इजाजत लिएर मात्र मदिराजन्य पेयपदार्थ र वस्तुको कारोबार गर्न आग्रह गर्नुभएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौड्यालले महिलाको नाममा छ सय र पुरुषको नाममा ११ सय रुपैयाँ तिरेर ५ वर्षसम्मका लागि पसल दर्ता गर्न सकिने भन्दै पसल दर्ता गरेर मात्रै व्यावसायिक कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ग्रामीण भेगका नागरिकको पसल दर्ता तथा नवीकरण गर्नका लागि गाउँघरमै शिविर ल्याइएको समेत जानकारी दिनुभयो ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य राखेको व्यवसाय दर्ता शिविर उद्घाटन कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाई अध्यक्ष तेजेन्द्रबहादुर थापाको अध्यक्षता र स्वागत तथा उपाध्यक्ष नरेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    दुई दिनसम्म चल्ने व्यवसाय दर्ता शिविरमा धवलागिरि गाउँपालिका र छिमेकी गाउँपालिका मालिकाबाट उद्योगी, व्यवसायीहरु पुगेर आ–आफ्नो पसल दर्ता गरिरहेका छन् । सोही कार्यक्रमको अवसरमा धवलागिरि–७, सिबाङका ओमबहादुर सुनारलाई म्याग्दी उद्योग वाणिज्य संघको व्यवसायी हितकोषमार्फत २५ हजार रुपैयाँ राहत सहयोग गरिएको थियो । यसैबीच म्याग्दी उद्योग वाणिज्य संघद्वारा मालिकाको दरबाङमा पनि व्यवसायीहरुबीच भेटघाट गरी अन्तत्र्रिmया एवं छलफल गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution