• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ माघ १६, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराइजनले जित्यो

९ घण्टा अघि
२

बरंग्जाको न्यु स्टार युवाक्लवको आयोजनामा जिल्ला स्तरीय अंतर मावि वक्तृत्वकला प्रतियोगिता

९ घण्टा अघि
३

जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन

२१ घण्टा अघि
४

आज शहीद दिवस: विविध कार्यक्रम गरी मनाइदै

२१ घण्टा अघि
५

आगामी पुष ५ गते मावि स्तरीय (छात्र-छात्रा) “म्याग्दी कप” भलिबल प्रतियोगिता हुने

१ दिन अघि
६

म्याग्दीमा दुई बर्षयता नयाँ कुष्ठरोगीको संख्या शुन्य

१ दिन अघि
७

म्याग्दीको जेसिजको २४ औं वार्षिक पदस्थापन तथा पुरस्कार वितरण

१ दिन अघि
८

यस बर्षको SEE परीक्षा चैत १७ गते देखि हुने (तालिका सहित )

२ दिन अघि
९

टाइगर कप भलिबलको उपाधी गण्डकीले जित्यो

२ दिन अघि
१०

पर्बतको जलजलामा प्रथम राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

३ दिन अघि
११

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

३ दिन अघि
१२

मालिका गाउँपालिकाको दरबाङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, सार्वजनिक सुनुवाइमा सर्वधारण, नागरिकहरुका गुनासाहरु पोखिए

४ दिन अघि

धेरै पढिएका

१

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ महिना अघि
२

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

१ साल अघि
३

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
८

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

१ साल अघि
११

रवि लामिछानेले न्युज २४ टिभी छाडे

२ साल अघि
१२

पाँच महिना पछी बौरको बाटो खुल्यो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर १७, शुक्रबार (१ साल अघि)

साहित्यकार सर्जक केदारनाथ पाैडेलको मल्लाज कविता संग्रह बिमोचन

तस्विर : जीवन मल्ल ठकुरी

  • ५७८ पटक पढिएको
  • जलजला, मङ्सिर-१७, जलजला मल्लाज माझफाँट स्थित साहित्यकार सर्जक केदारनाथ पाैडेलको मल्लाज कविता संग्रह बिमोचन गरिएको छ।  शुक्रबार माेहनबहादुर मल्ल साहित्य प्रतिष्ठानकाे अायाेजनामा एक कार्यक्रमका विच कविता संघ्रह मल्लाजको  बिमाेचन गरिएको हो  । 

    कार्यक्रम प्रतिष्ठानका सचिव गाेपालप्रसाद अाचार्यकाे अध्यक्षता सहसचिव मनाेहर पाैडेलकाे संचालन तथा शेषराज रेग्मी बाबूकाे स्वागत मन्तव्य सम्पन्न भएको हो । म्याग्दीका साहित्यकार ध्रुबलाल शर्माको प्रमुख अातिथ्यता म्याग्दी क्याम्पसका नारायणदत्त सुवेदी, वडाअध्यक्ष भीष्म मल्ल, अजयमिलन श्रेष्ठ, गणनाथ पाैडेलको विशेस उपस्थिति रहेको थियो ।

    कार्यक्रममा समालोचक रामप्रसाद सुवेदीले कृतिको समालाेचना गर्नु भएको थियो । त्यसैगरी हरिप्रसाद पाैडेल “लाटाे”ले  रचनावाचन गर्नु भएको भएको कार्यक्रममा वक्ताहरुले पाैडेलमा धेरै क्षमता रहेको, साहित्यिक निखरता अाएकाे र अझै निरन्तरता दिई साहित्यमा मल्लाज क्षेत्रकाे गरिमा वढाउनमा लाग्नुपर्नेमा जाेड दिएको जीवन मल्ल ठकुरीले बताउनुभएको छ  । कवी केदारनाथ पौडेलको यस भन्दा अगाडी छन्दकविता कालंजर समेत प्रकाशन भैसकेको छ । 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ९ घण्टा अघि

    बरंग्जाको न्यु स्टार युवाक्लवको आयोजनामा जिल्ला स्तरीय अंतर मावि वक्तृत्वकला प्रतियोगिता

    २१ घण्टा अघि

    जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन

    २१ घण्टा अघि

    आज शहीद दिवस: विविध कार्यक्रम गरी मनाइदै


  • १ दिन अघि

    आगामी पुष ५ गते मावि स्तरीय (छात्र-छात्रा) “म्याग्दी कप” भलिबल प्रतियोगिता हुने

  • १ दिन अघि

    म्याग्दीमा दुई बर्षयता नयाँ कुष्ठरोगीको संख्या शुन्य

  • १ दिन अघि

    म्याग्दीको जेसिजको २४ औं वार्षिक पदस्थापन तथा पुरस्कार वितरण

  • २ दिन अघि

    टाइगर कप भलिबलको उपाधी गण्डकीले जित्यो

  • समाचार
  • १

    जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराइजनले जित्यो
    ९ घण्टा अघि

  • २

    बरंग्जाको न्यु स्टार युवाक्लवको आयोजनामा जिल्ला स्तरीय अंतर मावि वक्तृत्वकला प्रतियोगिता
    ९ घण्टा अघि

  • ३

    जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन
    २१ घण्टा अघि

  • ४

    आज शहीद दिवस: विविध कार्यक्रम गरी मनाइदै
    २१ घण्टा अघि

  • ५

    आगामी पुष ५ गते मावि स्तरीय (छात्र-छात्रा) “म्याग्दी कप” भलिबल प्रतियोगिता हुने
    १ दिन अघि

  • ६

    म्याग्दीमा दुई बर्षयता नयाँ कुष्ठरोगीको संख्या शुन्य
    १ दिन अघि

  • ७

    म्याग्दीको जेसिजको २४ औं वार्षिक पदस्थापन तथा पुरस्कार वितरण
    १ दिन अघि

  • ८

    यस बर्षको SEE परीक्षा चैत १७ गते देखि हुने (तालिका सहित )
    २ दिन अघि

  • ९

    टाइगर कप भलिबलको उपाधी गण्डकीले जित्यो
    २ दिन अघि

  • १०

    पर्बतको जलजलामा प्रथम राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ३ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution