• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २६, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

६ घण्टा अघि
२

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

१0 घण्टा अघि
३

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

३ दिन अघि
४

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

३ दिन अघि
५

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

५ दिन अघि
६

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
७

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
८

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
९

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
११

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि
१२

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक १६, मंगलबार (३ साल अघि)

समाचारको भेरिफाई गरेर बाहिर ल्याएमा प्रेस र पत्रकारिताको गरिमा माथि उठ्छ : मन्त्री पौडेल

तस्विर: प्रताप बानिया

  • ५३१ पटक पढिएको
  • म्याग्दी, कार्तिक-१६,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समाचारको भेरिफाई र पुष्टि गरेर बाहिर ल्याएमा प्रेस जगत र पत्रकारिताको गरिमा बढ्ने बताउनुभएको छ । आज (मङ्गलबार) प्रेस सेन्टर नेपाल जिल्ला समिति म्याग्दीको सदरमुकाम बेनीमा चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  मन्त्री पौडेलले नेपालको संविधानले प्रेस जगतलाई जनताको लोकतान्त्रिक अधिकारको प्रकटीकरण गर्ने अधिकारका रुपमा उल्लेख गरेको बताउनुभयो । उहाँले झण्डै ७० वर्षसम्म कुण्ठा, आफ्ना विचार र दृष्टिकोण अभिव्यक्त गर्न नपाएको, स्वतन्त्रता प्रकट गर्न नपाएको स्थितिबाट अगाडि बढेर हक अधिकारहरु प्रकटीकरण गर्ने अवस्थाको सिर्जना गरिएको बताउनुभयो ।

    मान्छेका व्यक्तिगत भनाइ, दृष्टिकोण तथा सोचलाई जस्ताको तस्तै प्रतिस्पर्धा गर्न पाउने प्रणालीको व्यवस्था गरिएकाले त्यसको अगुवाई प्रेसले गर्ने मन्त्री पौडेलको भनाइ छ । उहाँले भन्नुभयो– ‘भेरिफाई नभएका, हुँदै नभएका कुराहरु कसैलाई उराल झिरल पार्न पर्यो भने अनावश्यक रुपमा गलत उद्देश्यले प्रेरित भएर प्रेसलेचाहीँ आफ्नो गरिमामय भूमिकालाई त्यो ठाउँमा नपु¥याओस् ।’ मन्त्री पौडेलले भन्नुभयो, ‘कसैको चाहना, कसैको इच्छामा कसैलाई झराल्न र कसैलाई माथि ल्याउनका निम्ती नगरेका कुराहरुको बनावटी समाचार बनाएर सम्प्रेषण गरियो भने त्यसको गुमराह आफैतिर फर्किएर आउँछ । त्यसले आफैलाई राम्रो गर्दैन । आजभोलि कहिलेकाहीँ पुष्टि नभएका कुरा कसैले भन्दियो भने भेरिफाई नगरिकन बाहिर सार्वजनिक गर्दिहाल्ने । र उसलाई नैतिक धरातलमा पु¥याइदिने क्रियाकलापबाट प्रेस जोगिनुपर्छ । त्यसैले मात्र प्रेसको गरिमा र पत्रकारितालाई माथि उठाउँछ ।’

    ‘अरु सबै ठिक छ, तपाइँहरुले गरेका भूमिका, आलोचनाहरुप्रति सकारात्मक रुपमा हामीले लिने गरेका छौं । राज्यका कतिपय निकायले गरेका कामहरु, भ्रष्टाचारका कुराहरु राज्यको महत्वपूर्ण ठाउँमा गएका व्यक्तिहरु डराउने भनेको प्रेससँग हो । मन्त्री पौडेलले भन्नुभयो, प्रेसले खबरदारी पनि गरेको छ । मैले सम्मान प्रकट गर्न चाहन्छु । अलिकति भेरिफाई गरेर, पुष्टि गरेर समाचार सम्प्रेषणका लागि अनुरोध गर्न पनि चाहन्छु ।’मन्त्री पौडेलले उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले म्याग्दी जिल्लालाई एउटा सेन्टर पोइन्टको रुपमा विकास गर्न लागेको बताउँदै पर्यटनको केन्द्र बन्ने बताउनुभयो । उहाँले अब जिल्लाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायत जनतासँग जोडिएका प्रश्नहरुको बारेमा आफूलाई तिखारेर राज्यसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

    जिल्लामा क्रियाशील पत्रकारतर्फ लक्षित गर्दै मन्त्री पौडेलले जिल्लाको ठोस–ठोस समस्याहरु, जिल्लाका ठोस–ठोस अगाडि बढाउनुपर्ने कामहरु र महत्वपूर्ण कामहरुलाई सञ्चारमाध्यममार्फत जोड दिएर प्रचारप्रसार गर्न सुझाव दिनुभयो । उहाँले आफूलाई मन्त्रीको रुपमा मात्र नभई एउटा नजिकको सहयोगी र मित्रको रुपमा सम्झिएर जिल्लाका समस्याहरुको बारेमा जानकारी गराउन आग्रह गर्नुभयो ।
    सोही अवसरमा प्रेस सेन्टर म्याग्दीले स्थापना गरेको ‘कृष्ण सेन–मदन स्मृति’ पत्रकारिता पुरस्कार पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको छ । उहाँलाई शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री पौडेल, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोविन्द पौडेल र संयोजक रेशम जुग्जाली लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत पत्रकार खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, समृद्ध साप्ताहिक, म्याग्दी अनलाइन र कोरला पोष्ट अनलाइनसँग आबद्ध हुनुहुन्छ ।

    कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस चौतारीका जिल्ला संयोजक प्रताप बानियाँ र प्रेस युनियनका अध्यक्ष राकेश शर्माले मन्तव्य राखेका थिए । चौथो जिल्ला सम्मेलनले पुनः कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको प्रेस सेन्टर म्याग्दीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ घण्टा अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    १0 घण्टा अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

    ३ दिन अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै


  • ३ दिन अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • ५ दिन अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • १ हफ्ता अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

  • समाचार
  • १

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ६ घण्टा अघि

  • २

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    १0 घण्टा अघि

  • ३

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    ३ दिन अघि

  • ४

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    ३ दिन अघि

  • ५

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    ५ दिन अघि

  • ६

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ७

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • ९

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution