• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक २८, आईतबार (४ साल अघि)

दिदीबहिनी सहकारीको १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन, अध्यक्षमा पुनः लामिछाने निर्वाचित

तस्विर: प्रताप बानिया

  • ८३० पटक पढिएको
  •  म्याग्दी, कार्तिक-२८,  म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः ज्योती लामिछानेको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विष्णु गौतम सापकोटा, सचिवमा सुगम श्रेष्ठ, सहसचिवमा अम्बिका श्रेष्ठ र कोषाध्यक्षमा जगतकुमारी खत्री निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा कमला खत्री, अन्जना हमाल केसी, रजनी कर्माचार्य, जयन्ती रेग्मी सुवेदी, पुष्पा थापा, अनुषा श्रेष्ठ, अम्बिका ढुङ्गाना र रञ्जिता भट्टचन निर्वाचित भएको दिदीबहिनी सहकारीले जनाएको छ ।

    त्यस्तै लेखा समिति संयोजकमा शारदा शर्मा, सदस्यमा लक्ष्मी भण्डारी कार्की र मेघा रिजाल चयन हुनुभएको छ भने ऋण उपसमिति संयोजक अम्बिका श्रेष्ठ, शिक्षा उपसमिति संयोजकमा अन्जना हमाल र कर्जा असुली समितिको संयोजकमा कमला खत्री चयन हुनुभएको छ । साधारणसभाको अवसरमा सहकारीले सञ्चालन गरेको मुठ्ठीदान हस्तान्तरण कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–४, सिङ्गाकी सुस्मिता गुरुङलार्ई खाद्यान्न सामग्री सहयोग गरिएको छ भने बेनपा–५, पुलाचौरकी हिंसापीडित महिलालाई ११ हजार एकसय ११ र पर्वतको जलजला–७, धाईरिङको मिर्गौलापीडित विश्व परियारलाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ वितरण गरिएको छ ।

    संस्थाले साधारणसभाको अवसरमा साधारण बचततर्फ गीता सुवेदी, लखपति बचततर्फ सारिका लामा, पेन्सन बचततर्फ जमुना आचार्य, बाल बचततर्फ प्रियान्सी सापकोटा, सुनौलो बचततर्फ अभिनेश श्रेष्ठ, आवधिक बचततर्फ सुगम श्रेष्ठ, पर्व बचततर्फ श्वेता श्रेष्ठ र क्रमिक बचततर्फ रजिता गौतमलाई सम्मान गरेको छ । त्यसैगरी संस्थामा सर्वाधिक हाँजिरीतर्फ लक्ष्मी भण्डारी कार्की, असल ऋणी पूर्णबहादुर पुन, उत्कृष्ट कारोबारकर्ता कोपिला नेपाली, एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य जानकी शर्माको छोरा आयुष शर्मा र सञ्चालक समिति सदस्य कमला खत्रीको छोरी सुुशिष्टा जिसीलाई पनि सम्मान गरिएको छ ।

    संस्थाले एकल महिला प्रोत्साहन कार्यक्रमतर्फ निर्मला श्रेष्ठ, हिराकुमारी शर्मा, प्रभा आचार्य, कमला गिरी, खरमाया पुन पूर्जा, हेमकुमारी पौडेल, लक्ष्मी चोखाल, रेनुदेवी मल्ल, विश्वकुमारी शेरचन, हरिमाया रावल, पदमकुमारी श्रेष्ठ, रमा गिरी, कमला कर्माचार्य, भगवती श्रेष्ठ, बिमला गौचन र रुपादेवी गिरीलाई सम्मान गरिएको सहकारीका प्रवन्धक समीक्षा ढुङ्गानाले जानकारी दिनुभयो ।
    २०६८ सालमा स्थापना भएको सहकारीमा हाल ८ सय ३९ जना शेयर सदस्यहरु छन्भने गएको आर्थिक वर्षसम्म कुल चार करोड पाँचलाख ३२ हजार आठसय रुपैयाँ शेयर पुँजी रहेको छ । सो अवधिमा ११ करोड २४ लाख ४२ हजार सातसय ८४ रुपैयाँ लगानी गरेको संस्थाले नौ करोड ९० लाख छ हजार आठसय ७७ रुपैयाँ बचत रहेको जनाएको छ । साधारणसभामा संस्थाका सचिव सुगम श्रेष्ठले प्रगति, कोषाध्यक्ष जगतकुमारी खत्रीले आर्थिक, लेखा संयोजक हरि गिरीले लेखासम्बन्धी, ऋण उपसमिति संयाजक अम्बिका श्रेष्ठले ऋणसम्बन्धी र शिक्षा उपसमिति संयोजक लिला गौतमले ऋणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले महिलाहरुद्वारा सञ्चालित सहकारी संघसंस्था समुदायमा नमुनायोग्य बन्दै गएकोमा प्रशंसा गर्नुभयो । उहाँले सहकारी संस्थामार्फत उत्पादन, व्यवसायमूलक, आयआर्जन, कृषि र पशुपालनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भर एवं व्यवसायी बन्नुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष ज्योती लामिछानेको अध्यक्षता, उपाध्यक्ष विष्णु गौतमको स्वागत र सचिव सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्य लक्ष्मी भण्डारीले मन्तव्य राख्नुभएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution