• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

११ घण्टा अघि
२

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

१ दिन अघि
३

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

१ दिन अघि
४

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

१ दिन अघि
५

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

३ दिन अघि
६

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

३ दिन अघि
७

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

४ दिन अघि
८

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

६ दिन अघि
९

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

६ दिन अघि
१०

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
११

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
१२

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक २५, बिहिबार (४ साल अघि)

म्याग्दीको बेनीमा श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ सुरु, धर्मलाई पर्यटनसँग जोड्नुपर्ने पर्यटन मन्त्री शर्माको भनाइ

तस्विर : प्रताप बानिया

  • ७१३ पटक पढिएको
  • म्याग्दी, कार्तिक-२५, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा बेनी, म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ सुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको निःशुल्क, निस्वार्थ एवं निशर्त सेवा कार्यक्रमअन्तर्गत महायज्ञको व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रम आयोजना गरिएको हो ।

    महायज्ञको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले धर्मको प्रचारप्रसार सँगसँगै पर्यटनको समेत विकास गर्न सकिने बताउँदै पर्यटन प्रवद्र्धनका लागि धार्मिक क्षेत्रको प्रचारप्रसार तथा संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । मानिस एक ठाउँबाट अर्को ठाउँमा जाँदा त्यहाँ आर्थिक गतिविधि हुने भएकाले धार्मिक यात्रा पनि पर्यटन भएको उहाँको भनाइ छ ।

    मन्त्री शर्माले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र बेनी म्याग्दीको आश्रम निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताउँदै आफूले धर्मलाई पर्यटनसँग जोड्ने धारणा राख्नुभयो । आश्रमलाई व्यवस्थित बनाउन सहयोग जुटाउने बताउँदै उहाले तनाव व्यवस्थापनका लागि योग, ध्यान तथा सकारात्मक सोच र सन्तुलित आहारविहार गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । धार्मिक एवं पर्यटनको विकासमा प्रदेश सरकारले जोड दिएको भन्दै मन्त्री शर्माले धर्मसँगै पर्यटनको विकासमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

    महायज्ञ सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका महासचिव शैलेसराज बरालले दैनिक जीवनमा बढ्दो तनाव व्यवस्थापन, शान्ति स्थापना र सकारात्मक सोचको विकासका लागि श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ तथा व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने अपेक्षा व्यक्त गर्नुभयो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका निर्देशक ब्रह्माकुमारी प्रणिता दिदीले योग, ध्यान र तपस्याले आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान, तनाव व्यवस्थापन तथा द्वन्द्व न्युनीकरण हुने बताउनुभयो ।

    महायज्ञको उद्घाटनसत्रमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ तथा आयोजक संस्थाका पदाधिकारीको विशेष उपस्थिति रहेको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका निर्देशक ब्रह्माकुमारी प्रणिता दिदीको अध्यक्षता र ब्रह्माकुमार शिशिर रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा धौलागिरि क्षेत्र बागलुङका प्रमुख सावित्री दिदीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा स्वागत गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो ।

    औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीबजारमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा बेनी, म्याग्दीसहित जिल्लास्थित विभिन्न संघसंस्था, जातजाति, नौमती बाजा र भजनकिर्तनका साथै नाचगान गरेर बजारको परिक्रमा गरिएको थियो । आउँदो सोमबारसम्म म्याग्दीको बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको महायज्ञमा ब्रह्माकुमारी अप्सरा दिदीले प्रवचन सुनाउने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    ३ दिन अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ४ दिन अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु


  • ६ दिन अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • ६ दिन अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • २ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • समाचार
  • १

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ११ घण्टा अघि

  • २

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    १ दिन अघि

  • ३

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    १ दिन अघि

  • ४

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    १ दिन अघि

  • ५

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    ३ दिन अघि

  • ६

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    ३ दिन अघि

  • ७

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    ४ दिन अघि

  • ८

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    ६ दिन अघि

  • ९

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    ६ दिन अघि

  • १०

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution