• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

१0 घण्टा अघि
२

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

१ दिन अघि
३

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

१ दिन अघि
४

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

१ दिन अघि
५

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

३ दिन अघि
६

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

३ दिन अघि
७

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

४ दिन अघि
८

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

५ दिन अघि
९

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

५ दिन अघि
१०

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
११

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
१२

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक ५, शुक्रबार (४ साल अघि)

भिर्नि झोलाको अपार सफलता पछी अखेलीको ‘ढाँचा पार्यो नभने’ बजारमा (भिडियो सहित)

तस्विर : सामजिक संजाल

  • १२४९ पटक पढिएको
  • पर्वत, कार्तिक-४, भिर्नी  झोलामा गितले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी ढाँचा पार्यो नभने सार्वजनिक गरेका छन ।

    कोरोना महामारीका कारण बिगत २ वर्ष देखि  सुस्ताएको नेपाली लोक संगीतको बजार उचाल्ने  गरी बागलुङे सर्जक कृष्ण अखेली र पर्वते चेली सरस्वती लामिछानेको गीत बजारमा आएको हो  । यस अघीको उनिहरुको साझा सिर्जना भिर्नी झोलामा गीतले निकै चर्चा कमाएको थियो । यो गीतमा पनि भिर्नी झोला गीतकै समुह सहभागी छ ।

    फरक शैलीबाट तयार पारिएको गीतका शव्द भने प्रवासमा बसेर सर्जक शिव अखेलीले कोरेका हुन् । रोजगारीको शिलशिलामा युरोपमा रहेका अँखेलीले सायौं गीतका शव्द रचना गरेका छन् । स्थानीय भाषा र लवज तथा रहन सहनमा मेल खानेखालका शव्दजाल बुन्न सिपालु शिवका शव्द नेपाली लोक संगीतको बजारमा राम्रो बिक्रि हुनेगरेका छन् ।

    कृष्ण विके भाञ्जाको एरेञ्जमा निर्माण भएका गितमा अहिलेका चर्चित मोडल सुनिल क्षेत्री र प्रेरणा आचार्यले अभियन गरेका छन । सुनिल क्षेत्रीकै निर्देशनमा बनेको उक्त गित पोखराका साथै पर्वतको कुश्मा र बागलुङको बलेवा जोडेर बनाईएको बञ्जी जम्प र द क्लिफ रिर्सोटमा छायांकन गरिएको छ ।

    सरस्वती लामिछाने युवट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गित जनता डिजिटल फिल्मस मार्फत अमृत चापागाईले सम्पादन गरेका छन । गायक अखेली र गायिका लामिछानेले लोकगित संगितमा लामो समय देखी सहयात्रा गर्दै आएका छन ।

    भिडियो 

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    ४ दिन अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

    ५ दिन अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • ५ दिन अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • २ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • २ हफ्ता अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

  • समाचार
  • १

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    १0 घण्टा अघि

  • २

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    १ दिन अघि

  • ३

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    १ दिन अघि

  • ४

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    १ दिन अघि

  • ५

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    ३ दिन अघि

  • ६

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    ३ दिन अघि

  • ७

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    ४ दिन अघि

  • ८

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    ५ दिन अघि

  • ९

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    ५ दिन अघि

  • १०

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution