• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन १, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१0 घण्टा अघि
२

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१0 घण्टा अघि
३

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

१८ घण्टा अघि
४

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

१८ घण्टा अघि
५

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

१ दिन अघि
६

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

३ दिन अघि
७

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
८

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

४ दिन अघि
९

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
१०

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

६ दिन अघि
११

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
१२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र ६, आईतबार (४ साल अघि)

६० हजार शिक्षक दरबन्दी आवश्यक, १२ हजारमा विज्ञापन खोल्ने तयारी

फाइल तस्विर

  • ९१५ पटक पढिएको
  • काठमाडौँ, भदौ–६, शिक्षक सेवा आयोगले स्थायी दरबन्दीमा शिक्षक भर्नाको विज्ञापन खुलाउने तयारी गरेको छ । पदाधिकारी पाएसँगै आयोगले नियमित काम गर्न थालेको हो ।आयोगका अध्यक्ष मधु रेग्मीले क्यालेन्ड बनाएर नियमित काम अघि बढाउने बताए । उनका अनुसार आयोग करिब एक वर्ष पदाधिकारीविहीन भएकाले केही नियमित कामहरू रोकिएका छन् ।नियमित रुपमा चाँडै गर्नुपर्ने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजनाअनुसार शिक्षक दरबन्दी खुलाउन लागिएको उनले बताए । केही दिनमै स्थायी शिक्षक दरबन्दीमा विज्ञापन आह्वान गर्ने तयारी छ ।आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले करिब १२ हजार स्थायी दरबन्दीमा विज्ञापन आह्वान गर्न लागेको बताए । उनका अनुसार आधारभूत तहका १० वटा विषयमा र माध्यमिक तहका १३ वटा विषयमा दरबन्दी आह्वान गर्न लागिएको छ ।प्राथमिक तहमा ९ हजार १०६ जना, निमाविमा १ हजार ९१३ जना र माविमा १ हजार ४२ जना गरेर जम्मा १२ हजार ६१ जना शिक्षकको रिक्त दरबन्दीमा विज्ञापन आह्वान गर्ने तयारी भइरहेको मरहठ्ठाले बताए ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७७ चैत मसान्तमा रिक्त दरबन्दीको विवरण पठाएकोले विज्ञापन खुल्दासम्म यो संख्या बढ्न सक्ने उनले बताए । उनले भने, ‘हामीले केन्द्रलाई थप रिक्त दरबन्दीको विवरण मागेका छौँ, त्यसलाई  नि समेटेर विज्ञापन गर्न सक्छौँ ।’ उनका अनुसार लिखित परीक्षाका लागि प्राथमिक तहको पाठ्यक्रम तयार भएको छ । निमावि र माध्यमिक तहको लागि पाठ्यक्रम बन्दैछ । पाठ्यक्रम तयार भएको तीन महिनापछि मात्र परीक्षा सञ्चालन गर्न सकिने कानूनी प्रावधान छ । आयोगले नियमित अवकाश वा राजीनामाबाट रिक्त भएको दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन आह्वान गर्न लागेको हो । यसले मात्र शिक्षक अभाव भने टर्ने छैन ।

    सरकारसँग नयाँ दरबन्दी सिर्जनाका लागि प्रस्ताव गरे पनि सुनुवाइ भएको छैन । निम्न माध्यमिक र माध्यमिक तहमा अंग्रेजी, गणित, विज्ञान लगायत विषयमा शिक्षक अभाव छ । हालसम्म ७ लाख १७ हजार १०५ जनाले अध्यापन अनुमति पत्र लिएको मरहठ्ठाले बताए ।

    थप ६० हजार शिक्षक आवश्यक

    देशभर शिक्षक अभाव टार्न थप ६० हजार शिक्षक दरबन्दी आवश्यक पर्ने देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।  शभर २७ हजार ८१३ सामुदायिक विद्यालय छन् जसमा हाल स्थायी, अस्थायी र राहत गरेर जम्मा १ लाख ५६ हजार शिक्षक कार्यरत छन् । यसमा स्थायी शिक्षक दरबन्दीको संख्या १ लाख २ हजार ३६४ छ । निमावि र मावि तहमा करिब २५–२५ हजार तथा कक्षा ११ र १२ का लागि करिब ८ हजार शिक्षकको दरबन्दी थप्न आवश्यक रहेको केन्द्रले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलले पनि २०७५ सालमा माध्यमिक तह (कक्षा १०) कक्षासम्म करिब ५० हजार नयाँ शिक्षक दरबन्दी आवश्यक रहेको ठहर गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १0 घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    १८ घण्टा अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • समाचार
  • १

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १0 घण्टा अघि

  • २

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १0 घण्टा अघि

  • ३

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    १८ घण्टा अघि

  • ४

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    १८ घण्टा अघि

  • ५

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    १ दिन अघि

  • ६

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ३ दिन अघि

  • ७

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ८

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ४ दिन अघि

  • ९

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • १०

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution