• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ कार्तिक १, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

४ दिन अघि
२

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

५ दिन अघि
३

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

१ हफ्ता अघि
४

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

१ हफ्ता अघि
५

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ हफ्ता अघि
६

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

२ हफ्ता अघि
८

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

३ हफ्ता अघि
९

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

३ हफ्ता अघि
१०

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हफ्ता अघि
११

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि
१२

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र ६, आईतबार (५ साल अघि)

मदन भण्डारी फाउण्डेशनको जिल्ला भेला सम्पन्न, जलजलाबाट राम बहादुर थापा सदस्य

तस्विर : जलजाला अनलाइन

  • ११६३ पटक पढिएको
  • पर्वत, भदौ-६,  मदन भण्डारीद्धारा प्रतित्पादीत जनताको बहुदलीय जनबादलाई संस्थागत प्रचारका लागि गठन गरिएको मदन भण्डारी फाउण्डेशन पर्वतको जिल्ला भेला सम्पन्न भएको छ ।

    भेलाले २४ सदस्यीय कार्य समितिको चयन गरेको छ । पर्वतको मोदी गाउँपालिका स्थित मोदी सभा हलमा भएको जिल्ला भेलामा ७ वटा स्थानीय तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । भेलाले आगामी ३ बर्षे नयाँ कार्यकालका लागि २४ सदस्यीय कार्य समितिको गठन गरेको निर्वातमान सचिव देवेन्द्रराज पाण्डेले जानकारी दिए ।

    नयाँ गठित कार्य समितिको सदस्यहरुमा देवेन्द्रराज पाण्डे, शिव पौडेल, जुनादेवी नेपाली, तेजबहादुर क्षेत्री, गणेश गिरी, रामबहादुर थापा, खोबनाथ ज्ञवाली, ओमप्रसाद कुवँर र केदारनाथ पौडेयाल, किशोर सापकोटा, रहेका छन् ।

    यसैगरी अन्य सदस्यहरुमा लक्ष्मी विक, विनोद थापा, शर्मिला नेपाली, दीपक शर्मा लामिछाने, लेखनाथ अधिकारी, एकबहादुर हमाल, चण्डीप्रसाद भुर्तेल, चन्द्रकला सुनार, प्रदीप भुषाल, जगत बहादुर कँुवर, लालबहादुर थापा, निलकण्ठ सुवेदी, अनिता रेग्मी, हर्कमान गुरुङ रहेका छन् ।

    नव गठित कार्य समितिको पहिलो वैठकले पदाधिाकारीहरु चयन गर्ने गरी जिल्ला भेला सम्पन्न भएको छ । कुल २७ सदस्यीय कार्य समितिमा थप ३ जना भने कार्य समितिले चयन गर्ने बताइएको छ । फाउण्डेशनको जिल्ला भेलाको प्रमुख अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटिका सचिव गोविन्द नेपालीले जवज र एमालेको विषयमा आफ्नो धारणा राखेका थिए ।

    भेलामा नेकपा एमाले प्रदेश कमिटि सदस्य विकास लम्साल, मनोहर वि पौडेल, मेघनाथ सुवेदी, प्रेम लामिछाने, हिरादेवी शर्मा, राम गिरी प्रदेश सभा सदस्य जुनादेवी नेपाली महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल र पाटी उप सचिव गोविन्द पहाडीले पनि जवजको विषयमा आफ्नो धारणा राखेका थिए ।

    फाउण्डेनका अध्यक्ष प्रेम पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देवेन्द्रराज पाण्डे स्वागत तेजप्रसाद क्षेत्रीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

    १ हफ्ता अघि

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

    १ हफ्ता अघि

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन


  • १ हफ्ता अघि

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

  • १ हफ्ता अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

  • २ हफ्ता अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

  • ३ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

  • समाचार
  • १

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    ४ दिन अघि

  • २

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    ५ दिन अघि

  • ३

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    १ हफ्ता अघि

  • ४

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
    १ हफ्ता अघि

  • ५

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ
    १ हफ्ता अघि

  • ६

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    ३ हफ्ता अघि

  • ९

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    ३ हफ्ता अघि

  • १०

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution