• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ श्रावण १०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मंगला आमा समूह र बौद्ध युवाक्लवको आयोजनामा बेनीमा रक्तदान

३ घण्टा अघि
२

बेनी नगरपालिका-१० पात्लेखेतकी बृद्धा चन्दकला भण्डारी मृत फेला

३ घण्टा अघि
३

मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

६ घण्टा अघि
४

महिला उद्दमी संघ म्याग्दीद्वारा तीनदिने निशुल्क ‘सेल्फ मेकअप’ तालिम प्रदान

१ दिन अघि
५

जलजला गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई नगदसहित सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न

१ दिन अघि
६

विश्व प्रसिद्द रेस्लर हल्क होगनको निधन

१ दिन अघि
७

२२ वर्षदेखि फरार रहेका दोषी पक्राउ

१ दिन अघि
८

मोटरसाइकल दुर्घटनामा घाइते विक्रमको उपचारका लागि सहयोग अपील

१ दिन अघि
९

पुष्पलाल स्मृति दिवसमा भिडियो डकुमेन्ट्री प्रदर्शन

२ दिन अघि
१०

म्याग्दी प्रहरीको वार्षिक प्रतिवेदन सार्वजनिक

३ दिन अघि
११

पुष्पलाल स्मृति दिवसमा एमाले म्याग्दीले डकुमेन्ट्री प्रदर्शन गर्ने

३ दिन अघि
१२

जंगली च्याउ खाँदा रुकुममा दुई जनाको ज्यान गयो

३ दिन अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)

म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा

फाईल तस्विर

  • ९०६ पटक पढिएको
  • मे- ७,  इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग पराजित भए पनि समग्रमा जित निकाल्दै म्यानचेस्टर फाइनलमा प्रवेश गरेको हो ।

    बिहीबार रातिको खेलमा रोमासँग म्यानचेस्टर ३-२ ले पराजित भएको थियो । तर, पहिलो लेगमा ६-२ को फराकिलो जित निकालेको म्यानचेस्टर समग्रमा ८-५ ले विजयी भयो ।

    घरेलु मैदानमा एक गोल उपहारसहित रोमाका इडेन जेको र ब्रायन क्रिसटान्टेले गोल गरे पनि म्यानचेस्टरको फाइनल यात्रा रोकिएन । म्यानचेस्टरका लागि दुवै गोल इडिन्सन काभानीले गरेका थिए ।

    गएराति नै भएको अर्को खेलमा आर्सनलसँग बराबरी खेल्दै भिलारियल पनि इतिहासमै पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ । गएरातिको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगको २-० को नतिजाका आधारमा स्पेनिस क्लब भिल्लारियल फाइनलमा पुगेको हो ।

    युनाइटेड र भिल्लारियलबीचको फाइनल खेल मे २७ तारिखमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    ३ घण्टा अघि

    मंगला आमा समूह र बौद्ध युवाक्लवको आयोजनामा बेनीमा रक्तदान

    ३ घण्टा अघि

    बेनी नगरपालिका-१० पात्लेखेतकी बृद्धा चन्दकला भण्डारी मृत फेला

    ६ घण्टा अघि

    मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न


  • १ दिन अघि

    महिला उद्दमी संघ म्याग्दीद्वारा तीनदिने निशुल्क ‘सेल्फ मेकअप’ तालिम प्रदान

  • १ दिन अघि

    जलजला गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई नगदसहित सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १ दिन अघि

    विश्व प्रसिद्द रेस्लर हल्क होगनको निधन

  • १ दिन अघि

    २२ वर्षदेखि फरार रहेका दोषी पक्राउ

  • समाचार
  • १

    मंगला आमा समूह र बौद्ध युवाक्लवको आयोजनामा बेनीमा रक्तदान
    ३ घण्टा अघि

  • २

    बेनी नगरपालिका-१० पात्लेखेतकी बृद्धा चन्दकला भण्डारी मृत फेला
    ३ घण्टा अघि

  • ३

    मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
    ६ घण्टा अघि

  • ४

    महिला उद्दमी संघ म्याग्दीद्वारा तीनदिने निशुल्क ‘सेल्फ मेकअप’ तालिम प्रदान
    १ दिन अघि

  • ५

    जलजला गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई नगदसहित सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न
    १ दिन अघि

  • ६

    विश्व प्रसिद्द रेस्लर हल्क होगनको निधन
    १ दिन अघि

  • ७

    २२ वर्षदेखि फरार रहेका दोषी पक्राउ
    १ दिन अघि

  • ८

    मोटरसाइकल दुर्घटनामा घाइते विक्रमको उपचारका लागि सहयोग अपील
    १ दिन अघि

  • ९

    पुष्पलाल स्मृति दिवसमा भिडियो डकुमेन्ट्री प्रदर्शन
    २ दिन अघि

  • १०

    म्याग्दी प्रहरीको वार्षिक प्रतिवेदन सार्वजनिक
    ३ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: gcmedia44@gmail.com

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution