• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २९, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

१ घण्टा अघि
२

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

६ दिन अघि
३

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

६ दिन अघि
४

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ हफ्ता अघि
५

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ हफ्ता अघि
६

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
७

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

१ हफ्ता अघि
८

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ हफ्ता अघि
९

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ हफ्ता अघि
१०

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
११

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

२ हफ्ता अघि
१२

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
कृष्ण जिसीप्रकाशित मिति: २०७७ फागुन २२, शनिबार (४ साल अघि)

म्याग्दीमा दोश्रो चरणको कोभिड बिरुद्दको खोप फागुन २३ देखिशुरु

फाईल तस्विर

  • १२७५ पटक पढिएको
  • बेनिमा पत्रकार तथा सन्चारकर्मी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनमा एक दिने कार्यक्रम सम्पन्न भएको हो । कोभिड -१८ रोग बिरुद्दको खोप अभियान २०७७/७८ सम्बन्धमा पत्रकार तथा सन्चारकर्मीलाइ अभिमुखिकरण गरिएको हो । “स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड १९ ले गर्छ रक्षा” भन्ने नारा सहित कोभिड १९ को खोप अभियान सन्चालन भएको छ ।

    जिल्लाका ६ वटै स्थानिय तहमा सन्चालन हुन लागेको कोभीड -१९ बिरुद्दको खोप अभियानको बारेमा जानाकारी गराइएको हो । जिल्लाका ४ वटा स्थानिय तह धौलागिरी,मालिका, मङला र बेनिमा फागुन २३ गते र २ वटा स्थानीय तह रघुगंंगा  र अन्नपूर्ण गाउपालिकामा २६ गतेबाट खोप अभियान सन्चालन गरिने जिल्ला स्वास्थ्य कार्यलय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो । उहाँले कार्यक्रमको उद्देश्यका बारेमा जानाकारी गराउनुका साथै संक्षिप्त्त रुपमा कोभिडका लक्षण असर र गम्भीरताका बारेमा समेत जानाकरी गराउनु भयो । बिशेष गरि उहाले कोभिडको खोप लगाइसकेपछी देखिने सामान्य लक्षण देखिन सक्छन त्यसमा न आत्तिन र नडराउन र ढुक्क संग लगाउन सुचना जानाकारी सम्प्रेषण गरिदिनुहुन बिशेश अनुरोध समेत गर्नु भयो ।

    शुरुको चरणमा खोपको बारेमा कस्लाइ लगाउने कस्ले लगाउन हुने जस्ता कुरामा धेरै भ्रम र अन्योलता रहेकोले यो अभिमुखिकरणले सहि तथ्य कुरा आम जनसाधारणमा पुगोस भन्ने उद्देश्यले कार्यक्रम गरिएको लम्सालले बताउनु भयो ।

    म्याग्दीमा प्राथमिकताको आधरमा पहिलो चरणमा ८९४ र दोश्रो चरणमा १६१० जनालाइ कोभिड खोप लगाइएको छ । तेश्रो चरणमा ६५ वर्ष माथिका अनुमानित ८५६२ बृद्द बृद्दालाइ लगाइने कार्यक्रम रहेको छ तर जिल्लामा पाँचहजार डोज मात्रै उपलब्ध भएकोले बाकिलाइ चैत्रमा लगाइने बताइएको छ ।

    कार्यक्रमा नेपाल पत्रकार महासङ म्याग्दीका सन्स्थापक अध्यक्ष एवम अग्रज पत्रकार घनश्याम खड्का प्रमुख अतिथी नेपाल पत्रकार महासघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले मन्तब्य ब्यक्त गर्नु भयो । कार्यक्रम स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालको अध्यक्षता र नारायण प्रसाद रेग्मीको सन्चालनमा सम्पन्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ घण्टा अघि

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

    ६ दिन अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता


  • १ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • २ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • २ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • समाचार
  • १

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    १ घण्टा अघि

  • २

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ६ दिन अघि

  • ३

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ६ दिन अघि

  • ४

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ हफ्ता अघि

  • ५

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • ७

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ८

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ हफ्ता अघि

  • ९

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ हफ्ता अघि

  • १०

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution