• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १२, बिहिबार ५ : ३१ : ०५
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ घण्टा अघि
२

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

३ घण्टा अघि
३

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

३ घण्टा अघि
४

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

१४ घण्टा अघि
५

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

१५ घण्टा अघि
६

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ दिन अघि
७

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

१ दिन अघि
८

बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

१ दिन अघि
९

मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

२ दिन अघि
१०

बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

३ दिन अघि
११

म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

६ दिन अघि
१२

मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न

६ दिन अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
कृष्ण जिसीप्रकाशित मिति: २०७७ फागुन १५, शनिबार (४ साल अघि)

दीपशिखा मावी कुहुँ म्याग्दीमा “मलाइ पनि केहि भन्नु भन्नु छ” कार्यक्रम

फाईल तस्विर

  • ९९१ पटक पढिएको
  • फागुन-१५, दीपशिखा मावी कुहुँ म्याग्दीमा मलाइ पनि केहि भन्नु भन्नु छ कार्यक्रम गरिएको छ ।  शुक्रबार विद्यालयका विद्यार्थीको  उपस्थितिमा सो कार्यक्रम  आयोजना गरिएको हो । कार्यक्रम वेष्ट पोइन्ट स्कुलका  युवा शिक्षकहरुको समूह द मिलिसिया ब्रदरहुडको आयोजना र    इन्फ़्लुएन्सियल् ब्याचलर क्लव वेष्ट पोइन्ट कलेजले सहआयोजन रहेको थियो  ।  कार्यक्रमको महिला अधिकारकर्मी देबी जिसी, र समाजशाश्त्री, महिला अधिकारकर्मी एवं यस कार्यक्रमको अबधारणा ल्याउने बिणा झा ले सहजीकरण गर्नु भएको थियो ।

    समाजमा बढ्दाे हिंसा, बलात्कार र दमनलाई मध्यनजर गर्दै विद्यार्थीमा चेतना फैलाउनुका साथसाथै आफ्ना समस्या तथा सकारात्मक कुराहरु व्यक्त गर्ने क्षमतावृद्धि होस् भन्ने उद्देश्यले कार्यक्रम योजना गरिएको आयोजकले बताएकोछ  ।
    इन्फ्ल्युन्सियल ब्याचलर  क्लवका निरुता बुढाथोकीले   “मनभित्र दबिएका डरलाग्दा र  गुम्सिएका आवजहरुले नै समाजमा अनैतिक क्रियाकलाप र आपतका बिषयहरु सृजना गर्दछन।  त्यसैले जुन कुराले तिमिलाइ फरक पार्छ या असर पार्छ, तिमी त्यो कुरा बोल । तिमिले बोलेका ज्ञानका कुराले कसैलाइ प्रेरणा दिन सक्छ ।” भन्ने उद्देश्यले विद्यालय उमेरका छात्रालाइ आफ्ना मनका कुरा अभिव्यक्त गर्न सक्ने बनाउनु पर्छ भन्ने उद्देश्य रहेको  बताउनु भयो ।
    सोहि अवसरमा  मिलिसिया ब्रदरहुड़का सतिश श्रेष्ठले पनि कार्यक्रमको बारेका संक्षिप्त जानाकारी गराउनु भएको थियो । कार्यक्रमको अत्यन्तै सकारात्मक पृष्ठपोषण भएकोले  छिट्टै नै मंगलाको बाबियाचौर र बेनी बजारका विद्यालयमा कार्यक्रम गर्ने निरुता बुढाथोकीले बताउनु भएको छ ।  विद्यालयका प्रधानाध्यापक नन्दबहादुर खत्रीले कार्यक्रमको प्रशंसा गर्नुको साथै अत्यन्तै प्रभावकारी रहेको बताउनु भयो ।
    द मिलिसिया ब्रदरहुड  र  इन्फ़्लुएन्सियल् ब्याचलर क्लव वेष्ट पोइन्ट कलेजले यस भन्दा अगाडी श्रीपन्चामिको अवसरमा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न गरिसकेको छ भने युवा जागरण, व्यक्तित्व विकास, नेतृत विकास लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ घण्टा अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

    ३ घण्टा अघि

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

    १५ घण्टा अघि

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि


  • १ दिन अघि

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

  • १ दिन अघि

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

  • १ दिन अघि

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

  • २ दिन अघि

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

  • समाचार
  • १

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    २ घण्टा अघि

  • २

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    ३ घण्टा अघि

  • ३

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    ३ घण्टा अघि

  • ४

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    १४ घण्टा अघि

  • ५

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    १५ घण्टा अघि

  • ६

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट
    १ दिन अघि

  • ७

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक
    १ दिन अघि

  • ८

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक
    १ दिन अघि

  • ९

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो
    २ दिन अघि

  • १०

    बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न
    ३ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: gcmedia44@gmail.com

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution