• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

२0 घण्टा अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२१ घण्टा अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

४ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

५ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

६ दिन अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

६ दिन अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ फागुन १०, सोमबार (४ साल अघि)

एसईई को प्रश्नपत्र बनाउने कार्य सुरु, जेठको पहिलो साता परीक्षा हुने

फाईल तस्विर

  • १३५७ पटक पढिएको
  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठको पहिलो साता गर्ने तयारी गरेको छ । ‘शिक्षा मन्त्रालयले शैक्षिकसत्र जेठसम्म कायम गर्ने निर्णय गरेको छ । अरु कक्षाको जस्तै इसईई पनि जेठमा हुन्छ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भन्नुभयो , ‘एसईई परीक्षा जेठको पहिलो साता गर्ने तयारी छ । बोर्डले मिति छिट्टै तय गर्छ ।’

    अहिले परीक्षाका लागि फारम भर्ने काम सकिएको उहाँले  बताए । ‘६ गतेसम्म फारम भर्ने समय थियो । अब फारम भर्ने काम सकियो । विद्यालयले फारम भरेर जिल्लामा पठाएको छ’, उनले भने, ‘जिल्लामा इन्ट्री भएपछि सिम्बोल नम्बर र परीक्षा केन्द्र निर्धारण हुन्छ ।’

    फारम भर्ने काम  सकिए पछि परीक्षाका लागि प्रश्नपत्र निर्माणको काम सुरु भएको छ । ‘प्रश्नपत्र निर्माणको काम सुरु भएको छ’, नियन्त्रक खकुरेलले भन्नु भयो, ‘केन्द्रगत रूपमा प्रश्नपत्र छपाइ गरेर पठाउँछौँ ।’

    अघिल्ला वर्षहरूमा यो समयसम्ममा प्रश्नपत्र निर्माणको काम सकि्थ्याे । यो वर्ष कोरोना भाइरसका कारण पठनपाठन ढिला गरी सुरु भएकाले प्रश्नपत्र निर्माणमा ढिलाइ भएको हो ।

    अर्कोतर्फ परीक्षा स्थानीय, प्रदेश वा केन्द्र कसले गर्ने भन्नेमा विवाद भएकाले पनि परीक्षाको तयारीमा ढिलाइ भएको हो । कानुन बाधक भएकाले प्रदेशले परीक्षा गर्न सम्भव नभएपछि राष्ट्रिय परीक्षा बोर्डले नै परीक्षाको जिम्मा पाएको हो ।

    परीक्षा नियन्त्रक खकुरेलका अनुसार यो वर्ष करिब ५ लाख परीक्षार्थी हुनेछन् । ‘जिल्लामा इन्ट्री भएपछि परीक्षार्थीको संख्या थाहा हुन्छ’, उहाँले भन्नु भयो, ‘नियमित र पुरानो गरेर करिब ५ लाख परीक्षार्थी हुन्छन् ।’

    गत वर्ष ४ लाख ८२ हजार विद्यार्थीले फारम भरेका थिए ।  कोरोनाका कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो ।

    परीक्षा सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिएको थियो । विद्यालयले मूल्याङ्कन गर्दा जथाभावी नम्बर दिएको भन्दै यो वर्ष बोर्डले नै परीक्षा गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २0 घण्टा अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    ५ दिन अघि

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

    ६ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता


  • ६ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    २0 घण्टा अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    २१ घण्टा अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ४ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ५ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ६ दिन अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ६ दिन अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution