• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ३०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

२१ घण्टा अघि
२

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

१ दिन अघि
३

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१ दिन अघि
४

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

२ दिन अघि
५

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

३ दिन अघि
६

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
७

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि
८

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
९

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
१०

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
११

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
१२

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र २८, सोमबार (३ साल अघि)

वैशाख पहिलो साता पाँच ठाउँमा पञ्चश्री महायज्ञ हुँदै

तस्विर : देवी जिसी

  • ८६२ पटक पढिएको
  • २८ चैत २०७८, सोमबार 
    देवी जिसी, म्याग्दी ।
    नयाँ वर्ष २०७९ सालको वैशाख पहिलो साता धौलागिरिको तीनवटा जिल्लाको पाँच ठाउँमा एकैपटक महायज्ञ हुने भएको छ । अनन्तश्री विभूूषित मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनचार्यको सङ्कल्पमा एकैपटक म्याग्दी, बागलुङ र पर्वतको पाँच स्थानमा पञ्चश्री महायज्ञ आयोजना गरिएको हो ।

    शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महायज्ञको बारेमा आवश्यक जानकारी गराइएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पञ्चश्री महायज्ञ मूल आयोजक समितिका प्रवक्ता समेत रहनुभएका सुदर्शन शास्त्रीले मानव जीवनमा आध्यात्मिक शान्ति प्राप्तिका लागि महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो ।प्रवक्ता शास्त्रीले विश्वमै शालिग्राम पाइने एकमात्र कालीगण्डकी नदीको सभ्यता बुझाउनका लागि आयोजना गरिएको महायज्ञ विशेष हुने बताउँदै महायज्ञमार्फत पछिल्लो समय विश्वभर बढ्दै गैरहेको जलवायु परिवर्तनको असरलाई धार्मिक अनुष्ठानको कार्यक्रममार्फत कम गर्ने समेत उद्देश्य राखिएको बताउनुभयो । उहाँले घर, परिवार, आफन्तजन तथा राष्ट्रको सुख, शान्ति र समृद्धिका लागि पनि महायज्ञले सघाउने जनाइएको छ ।

    पञ्चश्री महायज्ञ म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको गौश्वारा, १० नम्बर वडा पात्लेखेतको वाखेतस्थित सिद्धभूमि, बागलुङको रारायीकोट, मालिका भगवती तथा गौशाला र पर्वतको जलजला गाउँपालिकाको हम्पालस्थित मृगसरोवर कालाञ्जर पर्वत क्षेत्रमा सञ्चालन गरिनेछ । पाँचवटै स्थानमा ११ जनाका दरले विद्धान आचार्यहरुको नेतृत्वमा यज्ञ सञ्चालन हुनेछ ।पत्रकार भेटघाट कार्यक्रममार्फत एउटै तिथि, मिति, मुर्हुत, एउटै विधि र पद्धतिद्वारा सञ्चालन हुने उक्त पञ्चश्री महायज्ञमा उपस्थित भई ज्ञान प्राप्त गर्न आग्रह गरिएको छ भने आर्थिक सङ्कलनभन्दा पनि आध्यात्मिक चिन्तनलाई बढी जोड दिइने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २१ घण्टा अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

    १ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    २ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ


  • ३ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

  • १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • समाचार
  • १

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    २१ घण्टा अघि

  • २

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    १ दिन अघि

  • ३

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १ दिन अघि

  • ४

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    २ दिन अघि

  • ५

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ३ दिन अघि

  • ६

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    १ हफ्ता अघि

  • ७

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    १ हफ्ता अघि

  • ८

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ९

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • १०

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution