• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

१0 घण्टा अघि
२

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ दिन अघि
३

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ दिन अघि
४

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

३ दिन अघि
५

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

४ दिन अघि
६

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

५ दिन अघि
७

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

६ दिन अघि
८

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
९

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
१०

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
११

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि
१२

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ आश्विन ६, बुधबार (४ साल अघि)

विश्वामित्र सहकारीले ११औं स्थापना दिवस विविध कार्यक्रमसहित मनायो

तस्विर : प्रताप बानिया

  • ६७३ पटक पढिएको
  • बेनी, असोज-६,  म्याग्दीको सदरमुकाम बेनीको न्युरोडबाट सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । बुधबार सहकारीको सभाहलमा संहकारीका संस्थापक पदाधिकारीहरुलाई सम्मान, छात्रवृत्ति प्रदान, र राहत वितरण गरी दिवस मनाइएको हो ।

    २०६८ साल असोज ६ गते स्थापना भएको सहकारी सफलताका साथ ११औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सहकारीका संस्थापक अध्यक्ष लक्ष्मीकुमारी केसी, उपाध्यक्ष तारा भण्डारी, सचिव कृष्णसिंह बानियाँ, कोषाध्यक्ष भावना पौडेल, सहसचिव कमला घर्ती खत्री र ६ जना सदस्यसहित ११ जनालाई सम्मान गरिएको सहकारीका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो ।

    सहकारीलाई आजको स्थानसम्म ल्याउन संस्थापकहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको अध्यक्ष बानियाँले बताउनुभयो । स्थापना दिवसकै अवसरमा सहकारीको शिक्षा कोषबाट पौलस्त्य मावि भीरमुनीमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रकृति बानियाँलाई गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको छ । सहकारीका शेयर सदस्य रघुगंगा गाउँपालिका अध्यक्ष समेत रहनुभएका भवबहादुर भण्डारीले एकहजार पाँचसय र सहकारीको शिक्षा कोषबाट दुईहजार पाँचसय रुपैयाँसहित चारहजार प्रदान गरिएको उपाध्यक्ष भोजबहादुर रिजालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सहकारीको मानवीय सहायता कोषबाट बेनी नगरपालिका–४, डाँडाखेतका कर्णबहादुर कार्की र बेनपा–१, रत्नेचौरका लालबहादुर किसानको परिवारलाई खाद्यान्न वितरण गरिएको छ । यसैगरी बेनपा–६, अर्थुङ्गेका मृगौलापीडित खिम नेपाली र बेनपा–५, पुलाचौरका पहिरोपीडित प्रेम प्रसाईँको परिवारलाई दुईहजार पाँचसयका दरले सहयोग गरेको सहकारीले कल्याणकारी कोषबाट शेयर सदस्य होमदेवी खत्रीका ससुराबुबा शिवप्रसाद भण्डारीको निधन भएकोमा पाँचहजार प्रदान गरेको छ ।

    कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी केसीले आफूले जन्माएको संस्था भएकाले सन्ततीको जतिकै माया भएको भन्दै स्थापनाकालमा घर घरमा पुगेर शेयर रकम सङ्कलन गरेको स्मरण गर्नुभयो । उहाँले सहकारीको लोकप्रियता र गरिमालाई जोगाइराख्न नयाँ सञ्चालक समितिलाई योजना बनाएर काम गर्न सुझाव दिनुभयो ।

    सहकारीका संस्थापक सचिव एवं पूर्व अध्यक्ष कृष्णसिं बानियाँले सामाजिक,नवीय सेवा र शैक्षिक क्षेत्रमा सहकारीले गरेका गतिविधिलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, उपाध्यक्ष भोजबहादुर रिजालको स्वागत र सचिव भीमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ३ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ४ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ५ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ६ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    १0 घण्टा अघि

  • २

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ दिन अघि

  • ३

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ दिन अघि

  • ४

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ३ दिन अघि

  • ५

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ४ दिन अघि

  • ६

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ५ दिन अघि

  • ७

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ६ दिन अघि

  • ८

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • ९

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • १०

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution