• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २९, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

१३ घण्टा अघि
२

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

१ दिन अघि
३

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१ दिन अघि
४

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

२ दिन अघि
५

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

३ दिन अघि
६

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
७

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि
८

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
९

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
१०

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
११

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
१२

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (२ साल अघि)

जलजलामा ग्रामिण भिडियो एक्सरे सेवा शुरु

तस्विर : सन्तोष गौतम

  • ५०८ पटक पढिएको
  • जलजला, माघ-१०,  पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भिडियो एक्सरे सेवा शुरु गरेको छ । वडा नम्बर ३ स्थित मल्लाज स्वास्थ्य चौकीमा सोमबार एक कार्यक्रम आयोजना गरेर सेवाको उद्घाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, वडा अध्यक्षहरु एकिन्द्र खत्री, भरत खत्री, प्रकाश जिसी लगायत जनप्रतिनिधि, स्थानीय अगुवाहरुको उपस्थितिमा सेवा शुरु गरिएको थियो ।

    पालिकाभित्रको स्वास्थ्य चौकी र स्वास्थ्य इकाईमा पुगेर गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा जानकारी दिने उद्देश्यले सेवा शुरु गरिएको जलजला गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज आचार्यले बताउनुभयो ।

    सेवाको सुभारम्भ गदैं गाउँपालिका राजुप्रसाद अध्यक्ष आचार्यले समुदायमा रहेका गर्भवती महिलाले भोग्नुपरेको समस्या समाधान गर्न ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गरिएको बताउनुभयो । भिडियो एक्सरेका लागि अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको बताउँदै आचार्यले आगामी दिनमा सेवालाई निरन्तरता दिने बताउनुभयो ।

    गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने पालिकाभित्रका स्वास्थ्य चौकी र इकाई गरी १६ स्थानमा यो सेवा सञ्चालन गरिने जनाइएको छ ।

    गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएपनि हेल्चेक्राई तथा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोरका साथै विभिन्न कारणले छुट्ने गरेको अवस्थामा ग्रामिण भिडियो एक्सरे सेवा सुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरिएकाले शल्यक्रिया, शिशुको स्वास्थ्य अवस्था ठिक नभएको लगायतका विभिन्न जटिल समस्या देखिएमा आमा र शिशुको सुरक्षाका लागि आवश्यक थप सहयोग गर्ने जनाइएको छ ।

    दुई जना स्वास्थ्यकर्मी र दुई वटा प्रोटेवल भिडियो एक्सरे मेसिनको व्यवस्था गरिएको छ । वान हर्ट वल्र्ड वाइड परियोजना र स्वास्थ्य कार्यालयसँग साझेदारी गरेर गाउँपालिकाले प्रोटेबल अल्ट्रासाउन्ड मेसिन खरिद गरेको थियो । एक वटा स्वास्थ्य संस्थामा महिनामा एक पटक सेवा दिइनेछ् ।

    जलजलामा वार्षिक १०० जना सुत्केरी हुने गरेका छन । कम्तिमा चार पटक गर्भ परिक्षण गराउनुपर्छ । चार महिना, छ महिना, आठ महिना र नौ महिनामा गर्भ परिक्षण गर्नुपर्ने बताइएको छ । पहिलो दिन १६ जना गर्भवतिले सेवा लिएका छन् । वडामै सेवा पाउँदा भिडियो एक्सले गर्न बेनी, कुश्मा, बाग्लुङ र पोखरा पुग्दा हुने समय र खर्चको बचत हुने बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १३ घण्टा अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

    १ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    २ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ


  • ३ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

  • १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • समाचार
  • १

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    १३ घण्टा अघि

  • २

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    १ दिन अघि

  • ३

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १ दिन अघि

  • ४

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    २ दिन अघि

  • ५

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ३ दिन अघि

  • ६

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    १ हफ्ता अघि

  • ७

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    १ हफ्ता अघि

  • ८

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ९

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • १०

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution