• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ३१, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

१ घण्टा अघि
२

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

१ दिन अघि
३

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

२ दिन अघि
४

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

२ दिन अघि
५

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

३ दिन अघि
६

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

४ दिन अघि
७

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
८

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि
९

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
१०

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
११

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१२

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार (१ महिना अघि)

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, खोजी तीव्र

तस्विर : सामाजिक संजाल

  • ११४ पटक पढिएको
  • काठमाडौँ, साउन-१२, सिन्धुलीको गोलन्जोर–६ स्थित छेत्पा नजिकको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएका लोपोन्मुख हायु जातिका उर्मिला हायुको परिवारका सबै सदस्य हराएपछि अहिले स्थानीयबासीदेखि प्रहरी प्रशासनसम्म खोजीमा जुटेका छन्।

    गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार उर्मिला हायुको घर एकान्तमा रहेकोले ढिलो गरी जानकारी प्राप्त भएको र  घटना हेर्दा शुक्रबार वा शनिबारतिर नै उनीहरू सम्पर्कविहीन भएका हुनसक्छन्। उहाँले भन्नुभयो  “सोमबार बिहान मात्र जानकारी पाएको पालिकाले प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका हौं।”

    बरालका अनुसार पालिकाबाट खोजीका लागि कर्मचारीसमेत परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले हायुको घरमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जानकारी दिनुभयो। घरमा सामान्य क्षति देखिएको छ। कुखुरा, बाख्रा अलपत्र अवस्थामा भेटिएका छन्, तर कुनै पनि व्यक्ति घरमा छैनन्। हायु परिवारले पाउने सामाजिक सुरक्षा भत्ता लिन कतै गएको त होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनुअघि घरमै सुँगुर काटेर खाएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीकाअनुसार बेपत्ता हायु परिवारले गत बिहीबार (८ साउन) मा घरमै सुँगुर काटेर खाएको पाइएको हो । बेपत्ता परिवारको खोजी कार्य अहिले पनि जारी छ। समाचार श्रोत: अनलाइन खबर

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन


  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

  • ३ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • ३ हफ्ता अघि

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

  • समाचार
  • १

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    १ घण्टा अघि

  • २

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    २ दिन अघि

  • ४

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    २ दिन अघि

  • ५

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ३ दिन अघि

  • ६

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ४ दिन अघि

  • ७

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    १ हफ्ता अघि

  • ८

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    १ हफ्ता अघि

  • ९

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • १०

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution