• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ श्रावण १०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महिला उद्दमी संघ म्याग्दीद्वारा तीनदिने निशुल्क ‘सेल्फ मेकअप’ तालिम प्रदान

२३ घण्टा अघि
२

जलजला गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई नगदसहित सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न

१ दिन अघि
३

विश्व प्रसिद्द रेस्लर हल्क होगनको निधन

१ दिन अघि
४

२२ वर्षदेखि फरार रहेका दोषी पक्राउ

१ दिन अघि
५

मोटरसाइकल दुर्घटनामा घाइते विक्रमको उपचारका लागि सहयोग अपील

१ दिन अघि
६

पुष्पलाल स्मृति दिवसमा भिडियो डकुमेन्ट्री प्रदर्शन

१ दिन अघि
७

म्याग्दी प्रहरीको वार्षिक प्रतिवेदन सार्वजनिक

२ दिन अघि
८

पुष्पलाल स्मृति दिवसमा एमाले म्याग्दीले डकुमेन्ट्री प्रदर्शन गर्ने

२ दिन अघि
९

जंगली च्याउ खाँदा रुकुममा दुई जनाको ज्यान गयो

२ दिन अघि
१०

मुस्ताङमा झोलुङ्गे पुलबाट खसेका युवकको उद्धार, हेलिकप्टरमार्फत पोखरा पठाइयो

३ दिन अघि
११

म्याग्दीका दुइ खेलाडी यू–१७ महिला फुटबलका लागी गण्डकीबाट छनोट

५ दिन अघि
१२

समयमै एम्बुलेन्स पुग्यो, ज्यान जोगियो” – जलजलाको सेवा प्रभावकारी

६ दिन अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण ८, बिहिबार (१ दिन अघि)

२२ वर्षदेखि फरार रहेका दोषी पक्राउ

तस्विर : जिप्रका म्याग्दी

  • २३ पटक पढिएको
  • बेनी, श्रावण -८, करिब २२ वर्षअघि घटेको कर्तव्य ज्यानसम्बन्धी गम्भीर मुद्दामा फरार रहेका अभियुक्त के बहादुर गर्बुजा  पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय, म्याग्दीका अनुसार वादी भूल  बहादुर तिलिजाको जाहेरीका आधारमा साबिकको दग्नाम गा.वि.स. वडा नं. २ (हाल रघुगङ्गा गाउँपालिका) बस्ने धनराम तिलिजामाथि २०६० साल असोज ६ गते राति १२ बजे घरमै सुतिरहेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। उक्त घटनामा संलग्न रहेका के बहादुर गर्बुजासहितका व्यक्तिहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।

    उक्त मुद्दामा जिल्ला अदालत म्याग्दीले २०६८ साल जेठ ११ गते गर्बुजालाई २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। तर फैसला पछि उनी फरार रहँदै आएका थिए।

    २२ वर्षपछि प्रहरीको निगरानी र सूचनाको आधारमा म्याग्दीको रघुगंगा गाउँपालिका–४, दनाममा  लुकिछिपी बसेको अवस्थामा के बहादुर गर्बुजालाई २०८२ साल श्रावण ८ गते पक्राउ गर्न प्रहरी सफल भएको हो।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर हाल जिल्ला अदालत म्याग्दीमार्फत कैद सजाय भुक्तानको लागि कारागार कार्यालय म्याग्दीमा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानाकारी दिनुभएको  छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २३ घण्टा अघि

    महिला उद्दमी संघ म्याग्दीद्वारा तीनदिने निशुल्क ‘सेल्फ मेकअप’ तालिम प्रदान

    १ दिन अघि

    जलजला गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई नगदसहित सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न

    १ दिन अघि

    विश्व प्रसिद्द रेस्लर हल्क होगनको निधन


  • १ दिन अघि

    मोटरसाइकल दुर्घटनामा घाइते विक्रमको उपचारका लागि सहयोग अपील

  • १ दिन अघि

    पुष्पलाल स्मृति दिवसमा भिडियो डकुमेन्ट्री प्रदर्शन

  • २ दिन अघि

    म्याग्दी प्रहरीको वार्षिक प्रतिवेदन सार्वजनिक

  • २ दिन अघि

    पुष्पलाल स्मृति दिवसमा एमाले म्याग्दीले डकुमेन्ट्री प्रदर्शन गर्ने

  • समाचार
  • १

    महिला उद्दमी संघ म्याग्दीद्वारा तीनदिने निशुल्क ‘सेल्फ मेकअप’ तालिम प्रदान
    २३ घण्टा अघि

  • २

    जलजला गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई नगदसहित सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न
    १ दिन अघि

  • ३

    विश्व प्रसिद्द रेस्लर हल्क होगनको निधन
    १ दिन अघि

  • ४

    २२ वर्षदेखि फरार रहेका दोषी पक्राउ
    १ दिन अघि

  • ५

    मोटरसाइकल दुर्घटनामा घाइते विक्रमको उपचारका लागि सहयोग अपील
    १ दिन अघि

  • ६

    पुष्पलाल स्मृति दिवसमा भिडियो डकुमेन्ट्री प्रदर्शन
    १ दिन अघि

  • ७

    म्याग्दी प्रहरीको वार्षिक प्रतिवेदन सार्वजनिक
    २ दिन अघि

  • ८

    पुष्पलाल स्मृति दिवसमा एमाले म्याग्दीले डकुमेन्ट्री प्रदर्शन गर्ने
    २ दिन अघि

  • ९

    जंगली च्याउ खाँदा रुकुममा दुई जनाको ज्यान गयो
    २ दिन अघि

  • १०

    मुस्ताङमा झोलुङ्गे पुलबाट खसेका युवकको उद्धार, हेलिकप्टरमार्फत पोखरा पठाइयो
    ३ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution