• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ३१, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

५ घण्टा अघि
२

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

२ दिन अघि
३

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

२ दिन अघि
४

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

३ दिन अघि
५

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

३ दिन अघि
६

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

४ दिन अघि
७

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
८

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि
९

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
१०

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
११

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१२

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार (३ महिना अघि)

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

तस्विर : देवी जिसी

  • २०९ पटक पढिएको
  • देवी जिसी /बेनी, जेठ-३०, कुरितिजन्य प्रथाको अन्त्य र लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम बेनी नगरपालिकाको वडा नम्बर ५, पुलाचौरमा सम्पन्न भएको छ।

    समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार सम्पन्न सो सचेतना कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनु भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक बद्रिदिप शर्माले आत्महत्या, गर्भपतन, जबरजस्ती करणी तथा लैंगिक हिंसाका घटनामा लागू हुने कानुनी प्रावधानका बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो। उहाँले यस्ता संवेदनशील घटनामा पीडितले कसरी न्याय पाउने, कसरी उजुरी गर्न सकिने र प्रहरीको भूमिका कस्तो रहने भन्ने विषयमा समेत विस्तृतरूपमा जानकारी दिनु भएको थियो।

    त्यसैगरी, कार्यक्रममा बेनी नगरपालिकाका वरिष्ठ प्रशासनिक अधिकृत युवराज थापाले समाजमा अझै पनि जरो गाडेर बसेका दाइजो प्रथा, छुवाछुत, र विभिन्न खाले सामाजिक कुसंस्कारको अन्त्यका लागि सबैले साझा प्रयास गर्नु आवश्यक रहेको बताउनु भयो। उहाँले यस्ता कुरीतिहरूले समाजलाई कमजोर बनाउने भएकाले सचेत र सशक्त नागरिक समाज निर्माणमा जोड दिनु भयो।

    कार्यक्रममा संगम म्याग्दीकी उपाध्यक्ष देवी सेबेदी जिसीले बालविवाहका नकारात्मक असरबारे प्रकाश पार्दै, शिक्षादेखि स्वास्थ्य र समग्र व्यक्तित्व विकासमा बालविवाहले पार्ने प्रतिकूल प्रभावबारे सहभागीलाई जानकारी दिनु भयो।

    महिला तथा किशोरीहरूको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रम बेनी नगरपालिकाको आयोजना तथा वडा नम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाको अध्यक्षतामा सम्पन्न भएको हो।

    यसअघि, यस्तै प्रकृतिको सचेतनामूलक कार्यक्रम बेनी नगरपालिका वडा नम्बर १०, पात्लेखेतमा पनि सम्पन्न भइसकेको छ। बेनी नगरपालिका महिला विकास शाखाकी महिला विकास निरीक्षक डमसारा पुनका अनुसार, यस्ता कार्यक्रमलाई अन्य वडाहरूमा पनि विस्तार गर्ने योजना रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

    २ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

    २ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने


  • ३ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • ४ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

  • १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • समाचार
  • १

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    ५ घण्टा अघि

  • २

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    २ दिन अघि

  • ३

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    २ दिन अघि

  • ४

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ३ दिन अघि

  • ५

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ३ दिन अघि

  • ६

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ४ दिन अघि

  • ७

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    १ हफ्ता अघि

  • ८

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    १ हफ्ता अघि

  • ९

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • १०

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution