• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

६ दिन अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

६ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

६ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ हफ्ता अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ हफ्ता अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ हफ्ता अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

२ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

२ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख २३, मंगलबार (७ महिना अघि)

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

तस्विर : जलजला अनलाइन

  • २७१ पटक पढिएको
  • बेनी, बैशाख-२३,  म्याग्दीको रघुगंगा गाउँपालिका-५, झिँमा नवनिर्मित वडा कार्यालय भवनको सोमबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उक्त दुई तले भवनको उद्घाटन गर्नुभएको हो।

    संघ, स्थानीय सरकार र स्थानीयबासीको संयुक्त लगानीमा करिब २ करोड ६० लाख रुपैयाँमा निर्माण भएको यस भवनमा एक सभाहल र पाँच वटा कोठाका साथै शौचालय र बाथरुम समेत रहेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीका अनुसार भवन निर्माणमा गाउँपालिका र संघीय सरकारबाट १ करोड ५१ लाख १७ हजार बढी लगानी भएको छ।

    भवन निर्माणको लागि आवश्यक जग्गा खरिदमा ५९ लाख र घेराबार, पर्खाल तथा मैदान निर्माणमा २७ लाख रुपैयाँ खर्च भएको छ। भवनको पहिलो तला स्थानीय उपभोक्ता समितिले अघिल्लो आर्थिक वर्षमा निर्माण गरेको थियो भने सभाहल सहितको दोस्रो तला शंकर निर्माण सेवा कम्पनीले यस आर्थिक वर्षमा निर्माण गरेको हो। भवनमा सोलार र विद्युत जडान गरिएको छ।

    गाउँपालिका अध्यक्ष भण्डारीले भवन निर्माण भएपछि वडाबासी र कार्यालय सञ्चालनमा सहज हुने बताए। उनका अनुसार, रघुगङ्गाका ८ वडामध्ये हालसम्म वडा नम्बर १, २, ५ र ६ को आफ्नै भवन निर्माण भएका छन्। वडा नम्बर ७ को जग्गा व्यवस्थापन भइसकेको र भवन निर्माणको लागि बजेट माग गरिएको उनले जानकारी दिए।

    वडा अध्यक्ष मनबहादुर शेरमन्जाले यसअघि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएकोमा अब भवन निर्माण भएपछि वडा कार्यालय सञ्चालन र सेवा प्रवाहमा सहज हुने बताए। स्थानीय विष्णुप्रसाद शेरचनले साढे तीन रोपनी जग्गा सहुलियत मूल्यमा उपलब्ध गराएका थिए। जग्गा व्यवस्थापन प्रक्रियामा साविक झिँ गाविसका ९ वटै वडाका समूहले एक-एक लाख रुपैयाँका दरले सहयोग गरेको वडा अध्यक्ष शेरमन्जाले जानकारी दिए।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन, अन्य वडाका अध्यक्षहरू, महेन्द्र माविका प्रअ यामबहादुर शेरपुञ्जा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा सहुलियत मूल्यमा जग्गादान गर्ने समाजसेवी शेरचन, निवर्तमान वडा सदस्यहरू र निर्माण उपभोक्ता समिति लगायत सहयोगीहरूलाई सम्मान गरिएको थियो। स्थानीयले नृत्य, नौमती बाजा, पुर्ख्यौली र भजन प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    ६ दिन अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    १ हफ्ता अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • १ हफ्ता अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • १ हफ्ता अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • २ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    ६ दिन अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    ६ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    ६ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ हफ्ता अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ हफ्ता अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ हफ्ता अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution