• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता

५ घण्टा अघि
२

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

१ हफ्ता अघि
३

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

१ हफ्ता अघि
४

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१ हफ्ता अघि
५

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
६

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
७

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ हफ्ता अघि
८

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ हफ्ता अघि
९

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ हफ्ता अघि
१०

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
११

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

२ हफ्ता अघि
१२

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख ७, आईतबार (७ महिना अघि)

नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो

तस्विर: देवी जि.सी.

  • २४८ पटक पढिएको
  • म्याग्दी, बैशाख-७,  नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले आइतबार आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन हाम्रो अभियान’ भन्ने नारासहित दिवस मनाइएको हो ।

    दिवसको अवसर पारेर प्रकाशित नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गर्नुका साथै सङ्गठनको विकासमा पु¥याएको योगदानको कदरस्वरुप विभिन्न व्यक्तिहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मिना राम्जाली, भोलानाथ आचार्य, छविलाल उपाध्याय, मेघनाथ गैरे, राजेन्द्र आचार्य, रुचेन्द्र अधिकारी, युदेवी शाक्य, सुर्यबहादुर सुवेदी, रमेश अधिकारी, तेजकुमारी थापा र लिला थापामगर रहनुभएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज तेजप्रसाद निउरेले २०४७ साल वैशाख ७ गते आजैका दिन नेपाल निजामति कर्मचारी सङ्गठनको स्थापना भई कर्मचारीहरुको हकहितका लागि विभिन्न कामहरु गर्दै आइरहेको बताउनुभयो । उहाँले कर्मचारीहरुको पेशागत सुरक्षा र हकहितको क्षेत्रमा सङ्गठित हुनलाई कसैको डर मान्नुनपर्ने बताउँदै सङ्गठनको तर्फदेखि संघीय निजामति कर्मचारी ऐन तत्काल जारी गर्न सरकारलाई निरन्तर रुपमा पहल गरिएको जानकारी दिनुभयो ।

    सहइन्चार्ज निउरेले निजामति कर्मचारी सङ्गठनको नमस्ते गर्ने अभियान रहेकाले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिनुपर्ने बताउँदै उहाँले संघीय निजामति ऐन, शिक्षा ऐन र प्रहरी समायोजन ऐन तत्कालै जारी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । महङ्गी वृद्धि हुने गरी तलव÷भत्ता बढाउने माग जायज नभएको भन्दै उहाँले कर्मचारीहरुलाई ग्रेडवृद्धि, प्रोत्साहन, यातायात खर्चलगायत शीर्षकमा सहुलियत दिनुपर्नेमा जोड दिनुभयो । सङ्गठित हुन पाउने तथा बार्गेनिङ गर्न पाउने कर्मचारीको नैसर्गिक अधिकार भएको उहाँको भनाइ छ ।

    कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान जारी भएको लामो समय भैसकेको अवस्थामा अब छिटै निजामति कर्मचारी ऐन जारी हुनुपर्ने बताउनुभयो । उहाँले निजामति कर्मचारीहरुले जनताको सेवालाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभयो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वर्तमान सरकारले लिएको सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना पुरा गर्न तीनै तहका सरकारहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारले देशमा शान्ति, विकास र सुशासन तथा समृद्धि कायम गर्न लागिपरेको भन्दै अहिले एमालेमाथि चौतर्फी आक्रमण भैरहेकाले सबै मिलेर परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बेनी नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष कृष्णसिङ बानियाँ, नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य मिना राम्जाली, केन्द्रीय सदस्य लिलादेवी गौतम र गण्डकी प्रदेश सदस्य भोलानाथ आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाल निजामति कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष सोमबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष रबिन चोखालको स्वागत र सचिव भुवन रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    १ हफ्ता अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    १ हफ्ता अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • १ हफ्ता अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • १ हफ्ता अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • २ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता
    ५ घण्टा अघि

  • २

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    १ हफ्ता अघि

  • ३

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    १ हफ्ता अघि

  • ४

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ६

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ७

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ हफ्ता अघि

  • ८

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ हफ्ता अघि

  • ९

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution