• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख ४, बिहिबार (१ साल अघि)

बेनी-अर्थुंगे-तोरीपानी-पाखापानी सडक योजना लक्ष भन्दा तिन महिना अघि सम्पन्न

तस्विर : जलजला अनलाइन

  • ३४४ पटक पढिएको
  • म्याग्दी, बैशाख-४, चालु आर्थिक वर्ष २०८१/०८२ मा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना निर्धारित समयभन्दा तीन महिना अगावै सम्पन्न भएको छ।

    संघीय सरकारको समपुरक अनुदानबाट रु. १ करोड ५० लाख र बेनी नगरपालिकाबाट रु. १ करोड ५० लाख गरी कुल रु. ३ करोडको लागतमा निर्माण गरिएको यो योजना जिल्लाको प्राथमिकतामा परेको हो। यो सडक बेनी नगरपालिका वडा नं. ५, ६, ९, १० र रघुगङ्गा गाउँपालिका वडा नं. ५, ६, ८ का बासिन्दाले प्रयोग गर्ने दैनिक जीवनमा महत्वपूर्ण मार्ग बनेको छ।

    निर्माण सामग्रीको मूल्यवृद्धि, बजेट अभाव, आर्थिक संकटजस्ता कारणले धेरै पूर्वाधार योजना प्रभावित भइरहेका बेला विकेश–दुप्चेश्वर–सुभम् जेभीले जिम्मा लिएको यस योजना ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, उल्लेखनीय रूपमा कम्पनीले तीन महिनामै कार्य सम्पन्न गरेको हो। ठेक्का सम्झौता गत पुष १९ गते रु. २ करोड ९ लाखमा भएको थियो भने कार्य सम्पन्नको म्याद आगामी असार २५ गतेसम्म तोकिएको थियो।

    मंगलबार नगर उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक ज्योती लामिछानेको नेतृत्वमा जनप्रतिनिधि, प्राविधिक तथा कर्मचारीहरुको टोलीले योजना स्थलको निरीक्षण गरेको थियो। उपप्रमुख लामिछानेका अनुसार निर्माण कम्पनीले सम्झौताअनुसार सडक स्तरोन्नतिको संरचना निर्माण गरेको र ढलानको गुणस्तर समेत अपेक्षा भन्दा उच्च रहेको नमुना परीक्षणमा देखिएको छ।

    पहिलो चरणको ठेक्काबाट बचेको रु. २० लाख बराबरको बजेटमा थप कामका लागि पुनः ठेक्का आह्वान गरिएको नगर उपप्रमुख लामिछानेले जानकारी दिनुभयो।

    इञ्जिनियर सुदीप गौतमका अनुसार योजना अन्तर्गत बेनी नगरपालिका–९ र १० को सिमाना पात्लेखेतमा पर्ने ९०८ मिटर सडक खण्डमा भित्ताकाट, पहिरो पन्छाएर सडक चौडा बनाउने, टेवा पर्खाल, नाली निर्माण लगायतका कार्यहरू सम्पन्न भएका छन्। यससँगै सडक ढलान, नाली, ग्यावियन जाली, पलम, मेशिनरी पर्खाल निर्माण भएपछि सडक अझ सहज र सुरक्षित भएको बताइएको छ।

    निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौता पश्चात पर्याप्त मजदुर, उपकरण तथा सामग्री व्यवस्थापन गरेर समयमै कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो।

    यस सडकको ट्र्याक पहिलोपटक वि.सं. २०५६ मा तत्कालीन जिल्ला विकास समितिले खोलेको हो। त्यसपछि बेनीदेखि अर्थुङ्ग हुँदै किराखोरसम्म करिब ६ किलोमिटर सडक कालोपत्र गरिएको छ। किराखोरदेखि तोरीपानीको गलेश्वर माविसम्मको चार किलोमिटर खण्डमा भने प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति कार्य जारी छ।

    पछिल्लो समय नेप्टेचौरको वडा कार्यालय हुँदै गिठीनी–पात्लेखेततर्फको खण्डलाई वैकल्पिक मार्गका रूपमा स्तरोन्नति गर्न नगरपालिकाले काम थालेको छ। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी जिल्लाकै प्राथमिकतामा रहेको बेनी–पाखापानी सडक योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय तथा सहजीकरण गरिएको जानकारी दिनुभयो। धौलागिरी खबरबाट 

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution