• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २१, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ दिन अघि
२

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

२ दिन अघि
३

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

१ हफ्ता अघि
४

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

१ हफ्ता अघि
५

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

१ हफ्ता अघि
६

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

१ हफ्ता अघि
७

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

१ हफ्ता अघि
८

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

१ हफ्ता अघि
९

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ हफ्ता अघि
१०

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि
११

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ चैत्र १६, शनिबार (५ महिना अघि)

बुद्धिजीवी परिषद्म म्याग्दीमा नयाँ नेतृत्व

तस्विर : जलजला अनलाइन

  • ३२३ पटक पढिएको
  • बेनी, चैत-१६,  डेक बहादुर बानियाँको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको नयाँ जिल्ला कमिटी चयन भएको छ ।
    कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिव हिरा बहादुर बरुवाल, कोषाध्यक्ष खगेश्वर रिजाल र उपसचिबहरु बिष्णु रोका एवम् दिपक सुबेदी रहनु भएको छ । कमिटीको सदस्यहरुमा ज्ञानु बानिया, मनिता रायमाझी, छबि पुर्जा, शारदा सुबेदी, मुकुन्द रेग्मी, सुमन पौडेल, योगेश शर्मा, रघुनाथ न्यौपाने, रेगुन खत्री, डा. नन्द बहादुर खत्री, गोपाल के सी, जीबनाथ पौडेल, तारानाथ सुबेदी रहेको निवर्तमान अध्यक्ष गोरखनाथ सुवेदीले जानकारी दिनुभयो ।

    कार्यक्रमको उद्घाटन सत्रमा नेपालमा पछिल्लो समय नकारात्मक सोच बोक्नेको संख्या बढ्दो क्रममा रहेको बताइएको थियो । नेपाल वुद्धिजिवि परिषद् म्याग्दीको सातौं जिल्ला अधिवेशनमा बोल्दै परिषद्का केन्द्रीय बरिष्ठ उपाध्यक्ष विधान आचार्यले खराब सोच र नकारात्मक प्रचारबाजी गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको बताउनु भएको हो । नकारात्मक सोच र नकारात्मक प्रचारबाजीमै उद्दत हुनेहरुको समुह बढ्दा देशमा अराजकता र अस्थिरता फैलने उहाँको भनाई थियो । त्यही अस्थीरता र अराजकता फैलाउने समूहकै कारण शुक्रबार काठमाडौंमा पत्रकार सहित दुई जनाको मृत्यु हुनुका साथै कयौं घाइते र धेरै सम्पत्तीको नोक्सानी भएको हो ।

    प्रतिनिधिसभाका पूर्व सदस्य भूपेन्द्रबहादुर थापाले संविधानका राम्रा पक्षका साथै गणतन्त्रको सुन्दरताको बारेमा सबैलाई बुझाउनु पर्ने धारणा राख्नु भएको थियो । उहाँले देशमा नकारात्मकताका साथै अराजक गतिविधि गर्नेहरुले आफ्नै मुलुक र राज्यसत्ताको बिरोध र बेइजत गर्न तर्फ लागेकोले यस्ता गविविधिका बिरुद्धमा सहि र सचेत बिचार आउन पर्ने उहाँको जोड थियो । उहाँले भन्नुभयो–भारत नेपालमा नियन्त्रीत अस्थिरता चाहन्छ र त्यसैको स्वरुप हिजो काठमाडौंमा भएको आन्दोलन हो ।

    कार्यक्रममा पूर्व मन्त्री नरदेवी पुन, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य प्राध्यापक डाक्टर राजेन्द्र चापागाइँ, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी लगायतले बोल्नु भएको थियो । गोरखनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायण पौडेलले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

    २ दिन अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

    १ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न


  • १ हफ्ता अघि

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

  • १ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • १ हफ्ता अघि

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

  • १ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

  • समाचार
  • १

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ दिन अघि

  • २

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    २ दिन अघि

  • ३

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    १ हफ्ता अघि

  • ४

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    १ हफ्ता अघि

  • ५

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ६

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    १ हफ्ता अघि

  • ७

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    १ हफ्ता अघि

  • ८

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    १ हफ्ता अघि

  • ९

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु
    २ हफ्ता अघि

  • १०

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution