• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २३, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ दिन अघि
२

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

२ दिन अघि
३

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

५ दिन अघि
४

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

६ दिन अघि
५

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
६

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
७

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
८

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

१ हफ्ता अघि
९

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि
१०

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

२ हफ्ता अघि
११

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

२ हफ्ता अघि
१२

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ चैत्र १४, बिहिबार (१0 महिना अघि)

म्याग्दीको माटोलाई संसारभर चिनाउने डायस्पोराका हस्ती सुबेदी सम्मानित

तस्विर : जलजला अनलाइन

  • ५४९ पटक पढिएको
  • देवी जिसी /म्याग्दी, चैत-१४,  म्याग्दीको ताकममा जन्मिएर नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारितामा अतुलनीय योगदान पुर्‍याउने डायस्पोराका हस्तीलाई म्याग्दीमा भव्य अभिनन्दन गरिएको छ। म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी सामुदायिक पुस्तकालय, म्याग्दी साहित्यिक समाज, धनेश्वरी तारानाथ स्मृति कोष म्याग्दी, पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दी र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा साहित्यकार होमनाथ सुबेदीलाई  अभिनन्दन गरिएको हो।

    उनले दश उपन्यास, तीन महाकाव्य, चार समालोचनात्मक कृति, तीन कथा सङ्ग्रह, तीन लोककथा सङ्ग्रह, तीन खण्डकाव्य, पाँच कविता सङ्ग्रह, चार गजल तथा मुक्तक सङ्ग्रह, दुई पत्र साहित्य, चार सम्पादित कृति, बाह्र सहलेखन तथा सम्पादित कृति गरी साढे चार दर्जन कृति र पत्रपत्रिकाहरूमा सयौँ रचना प्रकाशित छन्।

    अमेरिकामा रहँदा अमेरिका नेपाल सोसाइटी गठन गरी सोको मुखपत्रमा नेपाली साहित्यलाई स्थान छुट्याउनुभयो । सन् १९९२ मा नन्दा सुवेदीका साथमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन गरी सन् १९९४ देखि अन्तर्दृद्धि साहित्यिक पत्रिका प्रकाशन गर्नुभयो । आज अनेसास विश्वविख्यात नेपाली साहित्यक संस्थाको रूपमा विकसित छ जसले नेपाली भाषा साहित्यको निरन्तर सेवा गर्दै दर्जनौँ पुरस्कारहरू स्थापना गरिसकेको छ । आज अनेसासको इतिहास नामक ग्रन्थ पनि प्रकाशित छ । वर्तमान समयमा यहाँलाई अनेसासका पिता र स्वर्गीय नदादेवी सुवेदीलाई अनेसासकी माता भनेर सम्मान सम्मान गर्ने गरिन्छ ।

    डायस्पोरिक साहित्यको नाम लिँदा आज सुबेदीको नाम अपरिहार्य उल्लेख गर्नुपर्ने हुन्छ । उहाँको  कृति यमपुरीको महल त्रिभुवन विश्वविद्यालयले स्नातक तह, शिक्षाशास्त्र सङ्कायको ऐच्छिक नेपाली विषयमा समावेश गरिसकेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा डायस्पोरा स्वर्ण तारा सम्मानले सम्मानित व्यक्तित्व सुबेदीलाई नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्दै सम्पूर्ण म्याग्दीबासी तथा देशवासीहरूको गौरव बढाउनुभएकामा उच्च मूल्याङ्कन  सम्मान गरिएको हो ।

    कार्यक्रममा बोल्दै उहाँले  म्याग्दीको माटो र नेपाली भाषा साहित्यको सेवामा सधैँ समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो  । म्याग्दीका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूले उहाँको योगदानको चर्चा गर्दै उहाँलाई डायस्पोराको हस्तीको रूपमा सम्मान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    १ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


  • १ महिना अघि

    म्याग्दीका साहित्यकार अजय मिलन श्रेष्ठ ‘डिल्लीराधा पुरस्कार’बाट सम्मानित

  • १ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • २ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • २ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • समाचार
  • १

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ दिन अघि

  • २

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    ६ दिन अघि

  • ५

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ६

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • ७

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • ८

    कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै
    १ हफ्ता अघि

  • ९

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ हफ्ता अघि

  • १०

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution