• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

२६ मिनेट अघि
२

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

१ हफ्ता अघि
३

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

१ हफ्ता अघि
४

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

१ हफ्ता अघि
५

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

१ हफ्ता अघि
६

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

१ हफ्ता अघि
७

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

२ हफ्ता अघि
८

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

२ हफ्ता अघि
९

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

२ हफ्ता अघि
१०

मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

३ हफ्ता अघि
११

भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

३ हफ्ता अघि
१२

नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ १२, बिहिबार (८ महिना अघि)

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

तस्विर: जलजला अनलाइन

  • ३०३ पटक पढिएको
  • म्याग्दी, असार-१०,  धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार ५६३ रुपैयाँको बजेट पारित गरेको छ। गाउँपालिकाको केन्द्र मुना बजारमा सोमबार सम्पन्न २४ औं गाउँसभा बैठकमा उपाध्यक्ष रेशम पुनमगरले बजेट प्रस्तुत गर्नुभएको थियो। छलफलपछि बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो।

    चालु आर्थिक वर्षमा खर्च हुन नसकेको २ करोड र ४५ लाख आन्तरिक आम्दानीसहित संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई स्रोत मानेर आगामी वर्षको बजेट तयार पारिएको हो।

    यसअघि, चालु आर्थिक वर्षमा ४७ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएकोमा ४२ करोड ८० लाख मात्रै आम्दानी भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। चालु तर्फ ६२ प्रतिशत मात्र खर्च भएको हो भने, पूँजीगत तर्फ १४ करोड ५७ लाखको बजेटमध्ये ७ करोड ५१ लाख रुपैयाँ खर्च भएको गाउँसभामा जानकारी दिइएको छ।

    गुर्जामा सडक पु¥याउने लक्ष्यसहित लुलाङ–गुर्जा सडक निर्माणका लागि १ करोड ७५ लाख विनियोजन गरिएको छ। अहिले पनि करिब ५ किलोमिटर बाटो खोल्न बाँकी रहेको बताइएको छ।

    धवलागिरीकै एक मात्र सडक नपुगेको वडा मानिएको गुर्जामा पछिल्लो ३ वर्षदेखि बाटो खोल्ने काम प्राथमिकतामा राखिएको छ।

    गाउँपालिकाको केन्द्र मुना नजिकै घट्टेखोलामा निर्माणाधीन प्रशासकीय भवनलाई पूर्णता दिन १ करोड बजेट छुट्याइएको छ भने ढल व्यवस्थापनका लागि मुनामा ६९ लाख विनियोजन गरिएको छ।

    वडा नं. ५ को मल्कवाङदेखि भेडिखाल्टा जोड्ने सडक, मुना–दर–मुडीसम्मको सडकमा बेलिब्रिज जडान, खाम्ला–खिवाङ सडकको मार्ग विस्तार, ताकम–मुना वैकल्पिक सडक स्तरोन्नति लगायतका योजनामा पनि छुट्टाछुट्टै रकम विनियोजन गरिएको छ।

    हेम माविको दशकोठे भवन निर्माण, जनजागृति मावि भवन, र हेम माविले सञ्चालन गरेको आवासीय छात्रावासमा समेत बजेट छुट्याइएको छ।

    बेरोजगार युवालाई लक्षित गर्दै १५ लाख रुपैयाँ सहुलियत ऋणका लागि छुट्याइएको छ। सिप परीक्षण र प्रमाणिकरणको व्यवस्था पनि गरिने छ।

    पालिका स्तरीय कवर्ड हल निर्माण, स्थानीय पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन, र जलजलामा पर्यटन महोत्सव आयोजनाका लागि पनि बजेट छुट्याइएको छ।

    पर्यटन प्रवर्धन अन्तर्गत, करिब ३ हजार मिटर उचाईमा रहेको जलजलामा ३० लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ। त्यहाँ खानेपानी र शौचालयको लागि पनि १५ लाख छुट्याइएको छ।

    अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, त्रिवर्षीय खर्च संरचना, खर्च अनुमोदन, बिनियोजन विधेयक लगायतका प्रस्तावहरू सभाले सर्वसम्मत रुपमा पारित गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

    १ हफ्ता अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

    १ हफ्ता अघि

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

  • १ हफ्ता अघि

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

  • २ हफ्ता अघि

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

  • २ हफ्ता अघि

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

  • २ हफ्ता अघि

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

  • समाचार
  • १

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण
    २६ मिनेट अघि

  • २

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    १ हफ्ता अघि

  • ३

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    १ हफ्ता अघि

  • ४

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    १ हफ्ता अघि

  • ५

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    १ हफ्ता अघि

  • ७

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह
    २ हफ्ता अघि

  • ९

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु
    २ हफ्ता अघि

  • १०

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution