• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २५, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

२ दिन अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२ दिन अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

२ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

२ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

५ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

६ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ हफ्ता अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ हफ्ता अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ २६, बिहिबार (४ महिना अघि)

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

तस्विर : देवी जिसी

  • २६९ पटक पढिएको
  • देवी जिसी/ बेनी, असार-२६, म्याग्दीको बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको स्थानीय तह डाटा  भेरिफिकेसन तथा गुणस्तर सुधार सम्बन्धी तथ्यांक विश्लेषण र वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा प्रदेश आयुर्वेदिक चिकित्सालय बेनीका प्रमुख कमलराज अधिकारीले आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले सम्पन्न गरेका गतिविधिहरू र बजेट खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार गत वर्षको १ करोड ६ लाख रूपैयाँको बजेटमध्ये चालुतर्फ ७६ प्रतिशत र पुँजीगत तर्फ ७ प्रतिशत खर्च भएको हो।

    आयुर्वेदिक कार्यालयले जिल्लाका सबै स्थानीय तहहरूमा नागरिक आयुर्वेदिक कार्यालय स्थापना गरेको र प्रत्येक गाउँपालिकामा भान्सा सुधार कार्यक्रम तथा स्तनपायी आमाहरूलाई लक्षित पौष्टिक औषधि वितरण कार्यक्रम सञ्चालन गरेको जानकारी दिइएको छ। यसैबीच, गैह्र बजेटीय सहयोगमा २०८२ सालको वैशाखदेखि हंजिरी प्रविधिमा आधारित ई-मार प्रविधिको सुरुवात गरिएको समेत उल्लेख गरिएको छ।

    प्रमुख अधिकारी कमलराज अधिकारीले तथ्यांक प्रस्तुत गर्दै सवारी साधनको अभाव, भौतिक पूर्वाधारको कमजोरी लगायतका चुनौतीहरू अझै पनि विद्यमान रहेको बताउनुभयो।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख दिलकुमारी खत्रीले ग्रामीण क्षेत्रका बजारहरूमा झोलामा आयुर्वेदिक औषधि लिएर बिक्री वितरण हुने प्रवृत्तिलाई नियमन गर्न आवश्यक रहेको बताउँदै, उपभोक्ता तथा खरिदकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा नगर प्रमुख सुरत केसी, प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुरी, शिक्षा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर चापागाईं, प्रदेश अस्पताल बेनीका मेडिकल अधिकृत डा. रामु सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो।

    कार्यक्रमको दोस्रो सत्रमा कार्यालयका विविध कार्यक्रम तथा तथ्यांकको विस्तृत प्रस्तुतीकरण गरिएको थियो भने, लामो समय सेवा गरी अनिवार्य अवकाश प्राप्त गर्नुभएका अन्नपूर्ण गाउँपालिकाका रणबहादुर खत्रीलाई बिदाइ समेत गरिएको थियो।

    कार्यक्रम प्रदेश आयुर्वेदिक चिकित्सालय बेनीका प्रमुख कमलराज अधिकारीको अध्यक्षता, प्रमुख अतिथि जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्री रहनुभएको थियो। कार्यक्रममा बरिष्ठ वैद्य रामप्रसाद रेग्मीले स्वागत मन्तव्य र सञ्चालन कविराज दामोदर शर्माले गर्नुभएको  थियो।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    २ दिन अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    २ दिन अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    २ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    २ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ५ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ६ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ हफ्ता अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ हफ्ता अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution