• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ हफ्ता अघि
३

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
४

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
५

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
६

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
७

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
८

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
९

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि
१०

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ महिना अघि
११

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१ महिना अघि
१२

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ फागुन २५, आईतबार (१ साल अघि)

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जलजलामा हाजिरीजवाफ प्रतियोगिता तथा म्युजिकल चेयर प्रतियोगिता

फाईल तस्विर

  • २७१ पटक पढिएको
  • जलजला, फागुन-२५, ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित कार्यक्रममा बक्ताहरुले नेपालको संविधानमा महिलाहरुका अधिकार लेखिएपनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले संवैधानिक रुपमा महिलाहरुको अधिकार स्थापित भएपनि व्यवहारिक रुपमा कार्यान्वन गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले समाजमा रहेका सबैखाले विभेद र असमानताहरुको अन्त्य गर्न सकेमा मात्रै महिलाहरुले समेत समाजमा उचित अवसर पाउने अवस्था आउने बताउनुभयो ।

    अघिल्लो पुस्ताको तुलनामा अहिले महिलाहरुले राजनीतिक, सामाजिक र अवसर पाउने कुरामा पहुँच बढ्दै गएको बताउँदै गाउँपालिकाले समेत महिलाहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले महिलाहरुलाई अवसरमा प्राथमिकता दिने कुराले पहुँच बढाउने बताउँदै आर्थिक रुपमा समेत सक्षम बनाउनुका साथै अधिकारको लागि शसक्तिकरण र आयआर्जनका लागि उद्यमशिलतामा जोड्ने काममा गाउँपालिकाले जोड दिएको बताउनुभयो ।

    कार्यक्रममा कार्यपालिका सदस्य भिमसेन बराईलीले समाजमा रहेको विभेद, असमानताले महिलाहरु पनि आर्थिक सामाजिक रुपमा दमनमा पर्ने गरेको उल्लेख गर्दै सामुहिक प्रयासले मात्रै समाजमा रहेको परम्परागत विभेद र असमानतालाई हटाउन सकिनेमा जोड दिनुभयो ।
    कार्यक्रममा नेपाल महिला संघ जलजलाका प्रभा शर्मा न्यौपाने, अखिल नेपाल महिला संघ जलजलाका अध्यक्ष बालकुमारी आचार्य, अखिल नेपाल महिला संगठन क्रान्तिकारीका जिल्ला सदस्य रीता दर्जीले महिला अधिकारको बिषय संविधानमा लेखिनु र व्यवहारमा उतार्नु फरक रहेको अनुभव सुनाउँदै महिला शसक्तिकरणको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

    हाजिरजवाफ प्रतियोगितामा ज्योतिमण्डल मावि प्रथम, विद्याज्योति मावि द्धितिय, अमृत आदर्श प्याराडाइज एकेडेमि तृतीय र जनकल्यण मावि सान्त्वना हुन सफल हुनुभएको छ । प्रतियोगितामा शिक्षक, विद्यार्थी, कर्मचारी र अन्य महिलाहरुले सहभागीता जनाउनुभएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय , तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद रु ९ हजार, ७ हजार, ५ हजार र ३ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

    त्यसैगरि दिवसकै अवसरमा आयोजित म्युजिकल चेयरमा प्रथम हुन सफल विष्णुकुमारी रायमाझी, द्धितिय सुवर्ण श्रेष्ठ र तृतीय हुन सफल सोफिया गर्वुजालाई क्रमश नगद रु १ हजार पाँच, १ हजार र पाँच सय नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
    गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, कार्यपालिका सदस्य बवि सुवेदीको स्वागत रहेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका देवि रिजाल र भेषनाथ आचार्यले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • २

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ हफ्ता अघि

  • ३

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ४

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ५

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • ७

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • ८

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ महिना अघि

  • ९

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ महिना अघि

  • १०

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution