• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ फागुन २५, आईतबार (१ साल अघि)

११५औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा लोक गीत प्रतियोगिता

तस्विर : जलजला अनलाइन

  • ३७० पटक पढिएको
  • बेनी, फागुन-२५, ११५औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा, अन्तरपुस्ता महिलावादी मञ्चको नेतृत्वमा देशव्यापी रूपमा सञ्चालन भइरहेको महिलावादी अनुपम अभियान, २०८४ म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा सम्पन्न भएको छ। “महिला, हुनुपर्छ पहिला” भन्ने मूल नारासँगै महिलाका अधिकार र नेतृत्वका अवसरलाई प्राथमिकतामा राखेर कार्यक्रम सम्पन्न भएको हो। यस अभियानले महिला सशक्तिकरणको महत्त्वलाई पुनः पुष्टि गर्दै महिलाका हक र अधिकारको बारेमा समाजमा नयाँ चेतना फैलाउने काम गरेको छ।

    कार्यक्रमको उद्घाटन गर्दै  जिल्ला समन्वय समितिका उपप्रमुख दिलकुमारी खत्रीले अवसर र अधिकार पाउने हो भने पुरुषले गरेको भन्दा महिलाले  गरेको कामकारबाही बढी प्रभावकारी हुन्छ भन्ने तथ्य समाजको नेतृत्व गरेका महिलाहरुले सावित गरेका बताउनुभयो । बिशिष्ट अतिथिको रूपमा नगर प्रमुख सुरज के सीले महिलाको सशक्तिकरणमा नगरको प्रतिबद्धता दर्शाउनुभयो।

    अनुपम अभियानको बारेमा “महिला अधिकारका लागि राष्ट्रिय अभियान”को सदस्य जमुना आचार्यले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिनुभएको थियो। यस कार्यक्रममा बेनी नगरपालिका महिला विकास शाखा, बेनी नगरपालिका वडा नं. ६, ७, ८ का महिला जनप्रतिनिधिहरु, महिला र मानव अधिकारकर्मी, महिला उद्यमी, गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरु, बुद्धिजीवी, पत्रकार महासंघका सदस्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए।

    कार्यक्रममा  बेनी नगरपालिका वडा नं. १० का महिलाहरुले जिल्लामा पहिलो पटक बाजा बजाएर आफ्नो सांस्कृतिक कला प्रदर्शन गरेका थिए। यसैगरी कार्यक्रममा महिलालाई नेतृत्व अवसर र चुनौतिका एवं महिला सशक्तीकरणको  विषयमा  खुल्ला लोकगित प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। प्रतियोगितामा स्वास्थ्यकर्मी समुह पहिलो, गणेश आमा समूह खबरा दोस्रो र दिदी बहिनी सहकारी बेनी तेस्रो भएका थिए ।

    कार्यक्रमको सुरुआत बिरेन्द्रचोकबाट भएको यात्रा पछि, बेनी बजार परिक्रमा गर्दै मंकाखलको सभाहलमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।  बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक चक्र केसीको स्वागत र महिला विकास शाखाका डमसरा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    जिल्ला समन्वय समिति र सामाजिक विकास कार्यालयले समन्वय गरेको कार्यक्रममा नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, दिदिबहिनी बचत तथा ऋण सहकारी संस्था, संगिनी बचत तथा ऋण सहकारी संस्था, मिलन महिला बचत तथा ऋण सहकारी संस्था, महिला उद्यम विकास समिति, मिलन, संगम, फेकोफन, समावेशी मञ्च र अधिकारका लागि राष्ट्रिय शिक्षा अभियान नेपाल सहआयोजक रहेका थिए ।

    राष्ट्रिय शिक्षा अभियान नेपाल (National Campaign for Education Nepal – NCE Nepal) ले  सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न तथा सबैका लागि समान पहुँच सुनिश्चित गर्न अभियान सञ्चालन गर्नु। शिक्षा सबैको मौलिक अधिकार हो भन्ने मान्यतालाई प्रवर्द्धन, शिक्षामा असमानता हटाउन पहल, शिक्षा सम्बन्धी नीति निर्माण र कार्यान्वयन प्रक्रियामा नागरिक समाजको सक्रिय सहभागिता सुनिश्चित, शैक्षिक संस्थाहरूमा जवाफदेहिता र पारदर्शिता बढाउन निगरानी र मूल्याङ्कन प्रणाली सुदृढ, शिक्षा प्रणालीमा आवश्यक सुधार र रूपान्तरणका लागि साताव्यापी अभियानहरू सञ्चालन गर्ने उद्देश्यका साथ आफ्नो अभियानलाई अगाडी बढाइरहेको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ महिना अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution