• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

९ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार (१ साल अघि)

खिबाबको देउरालीमा नवनिर्मित खोलाखर्क झोलुङ्गे पुलको उद्घाटन

तस्विर: प्रताप बानिया

  • ३०९ पटक पढिएको
  • म्याग्दी, ११ माघ,  म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित खिबाब गाउँको देउरालीमा नवनिर्मित खोलाखर्क झोलुङ्गे पुलको बिहीबार उद्घाटन भएको छ । धवलागिरि गाउँपालिका र झोलुङ्गे पुल सहयोगी संस्था (टिबिएसयु)को आर्थिक सहयोग, मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग र स्थानीयको जनश्रमदानमा निर्मित पुलको उद्घाटन गरिएको हो । वि.सं. २०७९ साल माघ १७ गते निर्माण सम्झौता भएको झोलुङ्गे पुलको गत असार तेस्रो साता बल्ल निर्माणसम्पन्न भएको थियो ।

    कुल १ सय १२ मिटर लम्बाई र १ मिटर शुन्य ६ सेन्टिमिटर वाकवे रहेको पुलको उचाई खोलाखर्कको खोलादेखि २ सय मिटर रहेको जनाइएको छ । नवनिर्मित पुलको कुल लागत स्टमेटअनुसार ५७ लाख ६२ हजार दुईसय ५० रुपैयाँ ५४ पैसा अनुमानित बजेट रहेको थियो । पुल निर्माणमा धवलागिरि गाउँपालिकाले सातलाख ४९ हजार ९२ रुपैयाँ ५७ पैसा अर्थात् कुल लागतको १३ प्रतिशत, स्थानीय जनश्रमदान एकलाख १५ हजार दुईसय ४५ रुपैयाँ शुन्य १ पैसा अर्थात् १ प्रतिशत बराबरको लगानी भएको झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

    पुल निर्माणमा बाँकी सबै ८५ प्रतिशत बजेट सहयोगी संस्था टिबिएसयुबाट पुलको लागि आवश्यक पर्ने लठ्ठा, बुलडग ग्रिप्सलगायत सामानहरु खरिदमा लगानी गरेको मिलन म्याग्दीका प्राविधिक यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो । डि टाइप प्रविधिमा आधारित खोलाखर्क झोलुङ्गे पुलबाट खिबाब र देउरालीका १ सय ७० घरधुरीका ८ सय ५० जनसब्ख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् भने १ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेकोमा पुल बनेपछि अहिले बाटो ५ मिनेटमा छोटिएको स्थानीयवासीको भनाइ छ । खोलाखर्कको नवनिर्मित झोलुङ्गे पुलबाट धवलागिरि गाउँपालिकाको ५ नम्बर वडा मलम्पार, मल्कबाब र ६ नम्बर वडा मराबका समेत स्थानीयवासीहरु लाभान्वित हुने भएका छन् ।

    नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पालिकामा अघिल्लो जनप्रतिनिधिहरुको पालामा सुरु भई निर्माणसम्पन्न हुन बाँकी रहेका योजनाहरु लाई अहिले पूर्णता दिइएको बताउनुभयो । उहाँले झोलुङ्गे पुल निर्माणसँगै अब खिबाबदेखि मल्कबाब र मराब जोड्ने सडक विस्तारको पहल गरिने बताउँदै यसका लागि गाउँपालिकाले आवश्यक बजेटको व्यवस्थापनको पहल गर्ने बताउनुभयो । धवलागिरि गाउँपालिकाका पूर्व अध्यक्ष थमसरा पुनले देउरालीको खोलाखर्कमा पुल निर्माण गर्न आफूले विगतदेखि नै पहल गरेकोमा अहिले आएर पूर्णता पाएको बताउनुभयो । उहाँले आगामी दिनमा पुलको संरक्षण गर्ने दायित्व स्थानीयवासीको भएकाले खिबाङ्ग  देखि मराङ्ग  र मल्कबाब जोड्ने सडक विस्तारको आवश्यकता औंल्याउनुभयो ।

    सोही अवसरमा ओमबहादुर सुनार संयोजक, कृष्णकुमारी भूजेल पुलको हेरालु र चनदेवी पुन, चन्द्रबहादुर हमाल तथा देवी पूर्जा सदस्य रहेको झोलुङ्गे पुल मर्मत समिति पनि गठन गरिएको छ । कार्यक्रममा धवलागिरि–४, मुदीका वडा अध्यक्ष यामबहादुर घर्ती, नेकपा माओवादी केन्द्रका धवलागिरि इन्चार्ज यमन रोका र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले मन्तव्य व्यक्त गर्नुभएको थियो । झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष ओमबहादुर सुनारको अध्यक्षता, सचिव रामबहादुर पूर्जाले आयव्यय प्रस्तुत र सदस्य चन्द्रबहादुर हमालले स्वागत गर्नुभएको कार्यक्रमको चन्द्रज्योती मावि खिबाङ्काग शिक्षक तुलबहादुर पुनले सञ्चालन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै


  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ९ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution