• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

५ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष २९, सोमबार (१ साल अघि)

समाजकल्याण प्राथमिक विद्यालयले  बिबिध कार्यक्रम सहित ४१औं वार्षिक उत्सव मनायो

तस्विर: डम्मर जिसी

  • ६७७ पटक पढिएको
  • जलजला, पुष-२८, पर्वतको जलजला-२,मल्लाज स्थित समाजकल्याण प्राथमिक विद्यालयले  आफ्नो ४१औं वार्षिक उत्सव तथा राष्ट्रिय एकता दिवसको अवसरमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयले पौष २७ गते एक कार्यक्रमको आयोजना गरि कार्यक्रम मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले पछिल्ल्लो समयमा समाजकल्याण प्राथमिक विद्यालयले शैक्षिक गुणस्तरमा बृद्दी गरेकोमा खुसि ब्यक्त गर्नुभयो उहाँले यस विद्यालयको गुणस्तर बृद्दीमा समुदायका व्यक्तिको सहयोग रहेकोले त्यसको सराहाना गर्नु भयो ।

    कार्यक्रममा विद्यालयले “हामी बनाऔं हाम्रो विद्यालय अभियान” अन्तर्गत जलजला गाउँपालिका–२ गैराटोल निवासी तथा हाल क्रोएसियामा कार्यरत पूर्व बि.व्य.स अध्यक्ष टिका बहादुर नेपालीद्वारा रु ६७,८७५ को लागतमा वालकक्षाको बसाई व्यवस्थापन गरिदिएकोमा उहाँको परिवारलाई विशेष सम्मान गरिएको थियो।

    सोहि कार्यक्रम कै अवसरमा  शिक्षा प्रेमी दण्डपाणी रिजालद्वारा विद्यालयलाई झण्डै रु १,००,००० बराबरको फर्निचर सहयोग गरिएको घोषणा थियो।  जलजला गाउँपालिका–२ पाखाथरका हाल पोखरा निवासी युवा व्यवसायी दिपक बर्देवाले विद्यालयमा अध्ययनरत अभिभावकविहीन छात्र जीवन विश्वकर्माको अभिभावकत्व ग्रहण गर्ने घोषणा गर्नुभएको छ ।

    हुनुहुन्थ्यो। विद्यालयका प्रधानाध्यापक डम्वरबहादुर घर्ती क्षेत्री र विद्यार्थी बिन्दु नेपाली तथा किस्मता नेपालीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो।

    यस अवसरमा कार्यक्रमका विशिष्ट अतिथि प्रकाश बहादुर घर्ती क्षेत्री,  समाजसेवी दण्डपाणी रिजाल, पूर्व शिक्षिका लक्ष्मी केसी, कुलबहादुर विक, र निवर्तमान वडा अध्यक्ष गोविन्द खत्री र विद्यार्थी बिद्यार्थी बिन्दु नेपाली र किस्मता नेपाली सुभकामना मन्तव्य शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा  अभिभावकहरूको सहभागितामा लठो तान्ने र म्युजिकल चेयर खेल, विद्यार्थी तथा शिक्षकहरूको बीचमा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका शिक्षकहरुले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रम  विद्यालयका अभिभावक संघका अध्यक्ष कमल बोहोराको अध्यक्षता  प्रधानाध्यापक डम्वरबहादुर घर्ती क्षेत्री‌को  स्वागत मन्तव्य र शिक्षक इन्द्रकुमार विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

    यस महत्वपूर्ण अवसरले विद्यालयको शैक्षिक विकास र विद्यार्थीहरूको प्रेरणा अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ घण्टा अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

    ४ घण्टा अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

    ५ घण्टा अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए


  • २ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • २ हफ्ता अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • ३ हफ्ता अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

  • ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ५ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution