• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

७ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष १६, मंगलबार (१ साल अघि)

अनेमसंघ बेनी नगरमा कृष्णकुसुम चन्द शाही चयन

तस्विर: जलजला अनलाइन

  • ३९९ पटक पढिएको
  • बेनी, पुष-१५,  नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको दोस्रो सम्मेलन सोमबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले कृष्णकुसुम चन्द शाहीको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघको बेनी नगरपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । सम्मेलनबाट कमिटीको उपाध्यक्षमा सुन्तली जिसी खड्का, सचिवमा शारदा राना, सहसचिवमा पुष्पा थापा र कोषाध्यक्षमा साधना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

    यसैगरी संघको नगर कमिटी सदस्यहरुमा निर्मला सापकोटा, लक्ष्मी सापकोटा, रेखा कुँवर, सुन्तली केसी, लक्ष्मी खत्री, अस्मिता श्रेष्ठ, माया दर्जी, रस्मिता मिजार र जानकी शर्मा निर्वाचित हुनुभएको अनेमसंघ बेनी नगरपालिका कमिटीले जनाएको छ । सम्मेलनको उद्घाटन गर्दै अनेमसंघका केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    पूर्वमन्त्री समेत रहनुभएकी सचिव पुनले आमाको नामबाट नागरिकता दिलाउने अधिकार तथा राज्यका हरेक क्षेत्र र निकायमा ३३ प्रतिशत महिलाको सहभागिता अनेमसंघको पहलमा स्थापित भएको दावी गर्नुभयो । उहाँले आफू मन्त्री रहँदा महिलाहरुको पक्षमा विभिन्न रचनात्मक र आत्मनिर्भर बनाउन आवश्यक नीति एवं कार्यक्रमहरु ल्याएको बताउनुभयो । म्याग्दी जिल्लामा उज्यालो वैकल्पिक विद्यालयको अवधारणा ल्याएर विद्यालय उमेर समूहमा पढ्नबाट बञ्चितीमा परेकाहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याएको उहाँको भनाइ छ । सोही कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले एमालेले महिलाहरुलाई अगाडि बढाउन आवश्यक नीति तथा कार्यक्रमहरु तर्जुमा गरेको बताउनुभयो । एमाले गण्डकी प्रदेश सदस्य एवं बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले महिलालक्षित विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिँदै पालिकामार्फत सञ्चालित कार्यक्रमहरुको सदुपयोग गर्न महिलाहरुलाई सुझाव दिनुभयो ।

    कार्यक्रममा प्रदेश कमिटी सदस्यद्वय खरमाया बिटालु र सिर्जना केसीले आर्थिक, राजनीतिक तथा सामाजिक हक तथा अधिकारको लागि महिलाहरु आफै अगाडि बढ्नुपर्ने बताउँदै एमाले पार्टीले महिलाहरु को उत्थानका लागि थुप्रै कामहरु गरेको बताउनुभयो । कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, सचिव थमसरा पुन, नगर कमिटी अध्यक्ष बेलबहादुर कटुवाल र अनेमसंघ म्याग्दीका अध्यक्ष
    यशुदा रोकाले मन्तव्य व्यक्त गर्दै एमाले पार्टीलाई जनताको नजरमा स्थापित गराउने कार्यमा अनेमसंघको भूमिका विशेष रहेको चर्चा गर्नुभएको थियो ।

    सम्मेलनको उद्घाटनसत्र अनेमसंघ बेनी नगर कमिटीको निवर्तमान अध्यक्ष मिना राम्जालीको अध्यक्षता, उपाध्यक्ष कृष्णकुसुम चन्द शाहीको स्वागत र सचिव शारदा रानाको सञ्चालनमा सम्पन्न भएको थियो । सम्मेलनको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व जिल्ला सदरमुकाम बेनीमा ¥याली निकालिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

    २ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा


  • ३ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • ३ हफ्ता अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • १ महिना अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ७ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution