• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

५ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

५ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

५ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष ७, आईतबार (१ साल अघि)

वेष्ट पोइन्टमा महाबिर पुनको जीवनीका ३१ थान किताब वितरण

तस्विर : शैलेश श्रेष्ठ

  • ९३१ पटक पढिएको
  • कृष्ण जि.सी./ बेनी, पुष-७,  राष्ट्रिय आविष्कार केन्द्रका प्रवर्तक महाबिर पुन आजका मितिमा मधेश प्रदेशको धनुषा जिल्ला ढल्केवरमा र जनकपुर बजारमा किताब बेच्दै हुनुहुन्छ । बिगत एक वर्षदेखि उहाँ देशका विभिन्न जिल्लामा पुगेर किताव बेचि रहनुभएको छ ।

    किताब किनबेच कै अभियानमा पुष ७ गते बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३१ थान किताब वितरण गरिएको छ । त्यसो त महाबिर पुनको हातबाट शिक्षक विद्यार्थीहरुले बेनीमा किताव बेच्ने अभियानका क्रममा खरिद गरि पढिसकेका छन् । तर आज म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ राम्चे निवासी दुइ दिदीबहिनीहरु देवकेनी पुन (हाल युके) र गोमा पुन (हाल हंगकंग) ले राष्ट्रिय आविस्कार केन्द्र र विरगंज क्रिसी औजार केन्द्रको सहयोगार्थ खरिद गरेका ३१ थान किवात विद्यालयका अभिभावक चित्र तिलिजा मार्फत विद्यालयलाई प्रदान गरिएको छ  । सौजन्य स्वरूप प्राप्त भएका कितावहरु विद्यालयको प्रार्थना सभामा विद्यालयका प्रिन्सिपल डी.बि. दाहाल र भाइस प्रिन्सिपल कृष्ण जिसीले कक्षा ८ देखि १२ सम्मका २५ जना जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्नुभएको हो । प्राप्त भएका ३१ मध्ये ६ थान पुस्तक पुस्तकालयमा राखिएको विद्यालयले जनाएको छ ।

    रोमन म्यागेसे पुरस्कार बिजेता डाक्टर महाबिर पुनले आफ्नो जीवनको महत्वपूर्ण समय दुर्गम क्षेत्रको विकास र प्रविधिको प्रयोगद्वारा समाजसेवा गर्नमा बिताउनुभएको छ । उहाँले स्थापना गरेको “राष्ट्रिय आविष्कार केन्द्र” (National Innovation Center) का लागि कोष जुटाउनका लागि  आफ्नो जीवनी पुस्तक बेच्ने अभियान शुरु गर्नुभएको हो ।
    यो केन्द्रले नेपालका युवालाई अनुसन्धान, नवप्रवर्तन (innovation), र प्राविधिक विकासमा संलग्न गराउँदै राष्ट्रिय स्तरमा स्वरोजगार र विकासका लागि योगदान गरिरहेको छ।


    महाबिर पुनले बारम्बार सरकार र अन्य संस्थाहरूसँग सहयोगको आह्वान गर्नुभएको छ , तर पर्याप्त समर्थन प्राप्त नभएको कारण उहाँ आफैं विभिन्न माध्यमबाट कोष जुटाउने प्रयासमा सक्रिय हुनुहुन्छ । उहाँ कुनै व्यक्तिगत लाभका लागि यो कार्य गरिरहनु भएको छैन यो पूर्णत: समाजको हितका लागि रहेको उहाँले बताउंदै आउनुभएको छ ।


    पुन नेपालका एक ख्यातिप्राप्त समाजसेवी, आविष्कारक, र शिक्षा तथा प्रविधि प्रवर्द्धक हुनुहुन्छ । महाबिर पुन विशेष गरी दुर्गम क्षेत्रमा इन्टरनेट सेवा पुर्याउनका लागि “नेपाल वायरलेस नेटवर्क” को स्थापना गरेपछि चर्चित हुनुभएको हो । उहाँका परियोजनाहरूले ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

    ५ घण्टा अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

    ५ घण्टा अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए


  • २ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • २ हफ्ता अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • ३ हफ्ता अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

  • ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ५ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ५ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ५ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution