• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

६ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ हफ्ता अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष ५, शुक्रबार (१ साल अघि)

वेष्ट पोइन्टले बिज्ञान प्रदर्शनी, अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान गर्दै ३२ औं अभिभावक दिवस मनायो

तस्विर : वेष्ट पोइन्ट मिडिया हब

  • ८२६ पटक पढिएको
  • बेनी, पुष-५, म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्टले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा भब्य कार्यक्रम विच आफ्नो स्थापना दिवसको ३२ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्दघाटन गर्दै नीजि तथा आवासीय विद्यालय संगठन प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले राज्यले निजि  क्षेत्रले शिक्षामा  पुर्याएको  योगदानको नजर अन्दाज गर्न नहुने बताउनुभयो । उहाँले न्यु वेष्ट पोइन्ट विद्यालयले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा संस्थाको प्रशंसा गर्नुभयो ।

    त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु कुमारी रोकाले अभिभावाकलाई इंगित गर्दै बदलिँदो परिस्थिति संगै पढ्नु भनेको केवल उच्चतम ग्रेड प्राप्तगर्नु मात्रै नभई व्यक्तिको समग्र बिकास र क्षमताको प्रस्फुरण भएको बताउनुभयो । उहाँले अहिले अधिकांश पुरुष अभिभावक बैदेशिक रोजगारमा जाने र महिलाहरु छोराछोरीको पढाइ लेखाइ र पालनपोषण गर्नु पर्ने अबस्था रहकोले महिलाहरुलाई अझै जिम्मेवारी बन्नु पर्ने अवस्था रहेको बताउनुभयो ।

    विद्यालयले वार्षिकोत्सवको अवसरमा वेष्ट पोइन्टबाट विद्यालय शिक्षा पुरा गरि देश तथा विदेशबाट स्नातक तथा स्नातोकत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई “वेष्ट पोइन्ट सम्मान” द्वारा सम्मान गरेको छ । त्यसैगरी विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालयमा लामो समयसम्म सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई “दिर्घ सेवा सम्मान” प्रदान गरेको छ । जसमा १० वर्ष र २० वर्ष सेवा गर्ने ५ जना शिक्षक कर्मचारीलाई नगद सम्मानपत्र र दोषल्ला ओढाई सम्मान गरेको हो ।


    विद्यालयले मन्टेसरी तहदेखि कलेज तह सम्मका उत्कृष्ट शिक्षा तथा कर्मचारीलाई नगद सहित सम्मान पत्र र सहित सम्मान गरेको छ । त्यस्तै विद्यालयबाट २०८० सालको SEE र कक्षा १२ को बोर्ड परीक्षामा विशिष्टता हासिल गर्ने विद्यार्थी र अभिवाक समेतलाई समेत सम्मान गरेको छ । त्यसैगरी अभिभावक दिवसको अवसरमा आयोजित अभिभावक केन्द्रित भलिबल प्रतियोगिताका खेलाडी अभिभावक (महिला तथा पुरुष) लाइ पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।कार्यक्रममा विद्यालयका प्रिन्सिपल डीबी दाहालले शैक्षिक सत्र २०८० को उपलब्धि र २०८१ को योजना तथा कार्यक्रमको बिस्तृत प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रम वेष्ट पोइन्ट एजुक्षन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, प्याब्सन म्याग्दीका अध्यक्ष हिरापुनको प्रमुख आतिथ्यता, विद्यालयका भाइस प्रिन्सिपल सरोज लाकान्द्रीको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो ।
    कार्यक्रममा बेलुकी अबेरसम्म अभिभावक, विद्यार्थीले गीत नाटक तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अभिभाक दिवसको अवसरमा विद्यार्थीहरुले बिज्ञानप्रदर्शनी, निशुल्क रगत परीक्षण(ग्रुपिंग) समेत गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ घण्टा अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

    १ हफ्ता अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

    १ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • ३ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • ३ हफ्ता अघि

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ६ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    १ हफ्ता अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution