• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष ३, बुधबार (१ साल अघि)

म्याग्दीमा आप्रबासी श्रोत केन्द्रबाट दुइ हजार भन्दा बढी लाभावान्वित

तस्विर : देवी जिसी

  • ४३७ पटक पढिएको
  • देवी जिसी /बेनी, पुष-३, “सुरक्षित आप्रबासनको आधार सुचना सिप सहितको रोजगार” भन्ने नाराका साथ म्याग्दीको बेनीमा अन्तराष्ट्रिय आप्रवासन दिवस २०२४ मनाइएको छ । बुधबार बेनी नगरपालिका अन्तर्गत संचालित सुरक्षित आप्रवासन कार्यक्रम SAMI द्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

    कार्यक्रममा बेनी नगरपालिका द्वारा संचालित आप्रवासी श्रोत केन्द्रबाट साउन १ गते देखि मङ्सिर मान्त सम्म सम्पादित क्रियाकलापको गण्डकी प्रदेशका कार्यक्रम अधिकृत शिव रेग्मीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिबेदन अनुसार १ हजार ९ सय ९६ जनाले सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सूचना तथा परामर्श प्राप्त गरेको, ३७ जनाले बैदेशिक रोजगार सम्बन्धि ठगी उद्दार मृतक, आर्थिक सहायता, उपचार सहायता, लगायत विभिन्न सहजीकरण मार्फत लाभान्वित भएको, १ जनाले सान्त्वना राहत प्राप्त गरेको, साउदीमा मृत्यु भएका परिवारलाई सामाजिक शुरक्षा प्राप्त गर्ने प्रक्रिया अनुसार एउटा समस्या समाधान गरिएको र ३ परिवारले १८ लाख १० हजार रकम प्राप्तगर्दै लाभान्वित भएको, बैदेशिक रोजगारीका क्रममा एजेन्ट मार्फत ठगी भएको ४ वटा समस्या समाधान गरि ६ लाख ३० हजार फिर्ता गराउन सफल भएको र २६ जना लाभान्वित भएका छन् ।

    त्यसैगरी इन्स्योरेन्स आर्थिक सहायता बापत एउटा समस्या समाधान गरि ३१ लाख प्राप्त गर्न सफल भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । आप्रवासी श्रोत केन्द्रले पारिवारिक स्व्यास्थ्य उपचार, शव ल्याउन सहजीकरण, कामदारलाई उपचार सहायता, उद्दार कार्यमा सहजीकरण, बिदेशमा समस्या श्रम, भिषा चेक लगायतका समस्या समाधान गरेको जनाएको छ ।

    कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन पौडेलले बैदेशिक रोजगारमा जाँदा प्रक्रिया पुर्याएर गएको अबस्थामा कुनै समस्या भएमा सुरक्षित रुपमा स्वदेश ल्याउने काम भएको र प्रक्रिया नपुर्याई गएको अबस्थामा त्यस्ता समस्या समाधान गर्न अफ्ठ्यारो अवस्था आउने भएकोले बैदेशिक रोजगारमा जाँदा प्रक्रिया पुर्याएर जान समेत आग्रह गर्नुभयो ।

    आप्रबासी दिवसको अवसरमा बिगत ९/ १० वर्ष देखि मलेसिया काम बिहिनभइ अलपत्र परि स्वदेश ल्याई पुर्याइएका म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीका बिर बहादुर घर्तीलाई बेनी नगरपालिकाले १० हजार सहयोग गरेको छ ।

    कार्यक्रम बेनी नगरपालिकाका प्रमुख सुरत केसीको अध्यक्षता, रोजगार शाखाका संयोजक कुलचन्द्र रेग्मीको संचालन, बेनी नगरपालिका उपमयेर ज्योति लामिछानेको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा सेवा ग्राही रघुगङ्गा गाउँपालिकाका अमर केसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    अन्तराष्ट्रिय आप्रवासन संगठन IOM को प्रतिबेदन अनुसार विश्वभरी २८.१ करोड मानिसहरु आप्रबासीको रुपमा रहेका छन् जसमध्ये आप्रबासी श्रमिकहरुको संख्या १६.९ करोड रहेको छ । यता म्याग्दी जिलाको अबस्थालाई हेर्ने हो भने वर्षेनी ५ देखि ६ हजारको संख्यामा राहदानी बन्ने गरको छ । त्यसैगरी वार्षिक रुपमा श्रम स्वीकृति लिएर श्रम गर्ने जानेको संख्या पनि उल्लेख्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution