• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २१, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

२३ घण्टा अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

३ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

३ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

४ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

५ दिन अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

६ दिन अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष २, मंगलबार (१0 महिना अघि)

बेनीको लिटिल गार्डेन एकेडेमीले २१ औं वार्षिकोत्सव मनायो

तस्विर: जलजला अनलाइन

  • ४१५ पटक पढिएको
  • बेनी, पुष,-१,  म्याग्दीको बेनीस्थित  लिटिल गार्डेन एकेडेमीले सोमबार २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।

    वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले निजी विद्यालयहरुले कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई ६ वटाभन्दा धेरै किताब नबोकाउन र ६ पिरियड बढी कक्षा सञ्चालन नगर्न सुझाव दिनुभयो । उहाँले निजी शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुलाई राज्यले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार तीनसय रुपैयाँ उपलब्ध गराउनुपर्ने बताउँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    नगर प्रमुख केसीले विद्यालय उमेर समूहका बालबालिकाहरु विभिन्न प्रकृतिका कुलतहरुमा फस्न सक्ने सम्भावना रहेको बताउँदै अभिभावकहरु सबैले आ–आफ्ना बालबालिकाहरुलाई विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर चापागाईँले शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लिटिल गार्डेन एकेडेमीले जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै यस कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

    बेनी नगरपालिका–८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले २१ वर्षको दौरानमा लिटिल गार्डेनले शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउँदै कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई हप्ताको २ पटक उत्प्रेरणामूलक तथा आध्यात्मिक कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । निजी तथा आवासीय विद्यालयहरुको अर्गनाईजेशन (प्याब्सन) म्याग्दीका अध्यक्ष हिराबहादुर पुनले नेपालको समग्र शैक्षिक क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नको लागि निजी विद्यालयहरुले विशेष भूमिका खेलेको स्मरण गर्नुभयो ।

    विद्यालयका संस्थापक÷निर्देशक बालकृष्ण सुवेदीले लिटिल गार्डेन एकेडेमीले जिल्लामै उत्कृष्ट नतिजा हासिल गरिरहेको बताउँदै यसलाई आगामी दिनमा पनि कायम राख्दै निरन्तरता दिइने बताउनुभयो । उहाँले अभिभावक र विद्यार्थीहरुको चाहनाअनुसार भविष्यमा विद्यालयलाई थप अगाडि बढाउने आफ्नो योजना रहेको सुनाउनुभयो । कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी, निवर्तमान क्याम्पस प्रमुख गोरखबहादुर जिसी, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष टेकप्रसाद सापकोटा, अभिभावक ठाकुरप्रसाद शर्मा र विद्यार्थी दिक्षा पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको अवसरमा गत शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यालयको तर्फदेखि सहभागी भई उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम हुने विदिशा सुुवेदी, विद्यालयतर्फ द्वितीय सुशान्त सुवेदी र तृतीय प्रज्ज्वल बरुवाललाई दोसल्ला ओढाएर नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई पनि सम्मान गरेको जनाएको छ ।

    विद्यालयका प्रिन्सिपल दिपक सुवेदीको अध्यक्षता र शिक्षक प्रेम जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीद्वय प्रशान्त सुवेदी र सुप्रभा केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरुले मौलिक नृत्य र शिक्षक तथा विद्यार्थीहरुले समेत आ–आफ्नो नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

    ३ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ३ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • ४ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • ५ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ६ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    २३ घण्टा अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ३ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ३ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ४ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ५ दिन अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ६ दिन अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution