• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ मंसिर २६, बुधबार (१ साल अघि)

पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिंग क्याम्प : १ सयजना महिलाहरु लाभान्वित

तस्विर : प्रताप बानिया

  • ५१३ पटक पढिएको
  • बेनी, मंसिर-२६,  म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरको लामागरामा सोमबार पाठेघरको मुखको क्यान्सरको स्क्रिनिंग  तथा आङ  खस्ने समस्याको निःशुल्क जाँच शिविर अर्थात् भिआईए क्याम्प सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो । सोमबार दिनभर चलेको शिविरमा बेनी नगरपालिका–१ नम्बर वडाको रत्नेचौर, लामागरा, २ नम्बर वडाको खबरा, ७ र ८ नम्बर वडा बेनीबजार तथा पर्वतको जलजला गाउँपालिका–७, मिलनचोक क्षेत्रबाट महिलाहरु सेवा लिन पुगेका थिए ।

    कुल १ सयजना महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको सम्भावना भए, नभएको बारेमा गरिएको परीक्षणमा एक जनामा शङ्कास्पद देखिएकाले थप उपचारको लागि पोखरा रिफर गरिएको छ । यसैगरी शिविरको क्रममा पाठेघरको मुखमा मासु पलाएको ५ जना महिला भेटिएको, ४ जना महिलाहरुको पाठेघरमा रिबपेसरी राखिएको र ५ जनामा पाठेघरमा भएको संक्रमणको उपचार गरिएको बेनी नगरपालिकाको सिनियर अनमी लिलाकुमारी गौतमले जानकारी दिनुभयो । शिविरमा बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर रवि गुरुब, एमडिजीपी डा. विजयकुमार रानाभाट, दक्ष स्वास्थ्यकर्मीहरु डेकमाया केसी, करुणा थापा र सुमित्रा थजालीसहितको टोलीले शिविरमा सेवा लिन आएका महिलाहरुको उपचार गर्नुका साथै परामर्श सेवा दिएको थियो ।

    शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले महिलामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिब क्याम्प सञ्चालन गर्नको लागि यसवर्ष तीनलाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आवश्यक बजेट विनियोजन गरिएको बताउँदै यसपालि पनि लामागरासहित तीन ठाउँमा शिविर सञ्चालन गरिने बताउनुभयो । शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाइ छ । नगर उपप्रमुख लामिछानेले शिविरमा पाठेघरको उपचार गर्न आएका महिलाहरुलाई महिनावारीको समयमा स्वास्थ्यको सुरक्षा, सरसफाइ र खानपानमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभएको छ ।

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा आयोजित शिविरको सन्दर्भमा उहाँले अभियान चल्दै गर्दा अहिले पनि समुदायमा महिला, किशोरीहरु र बालिकामाथि विभिन्न प्रकृतिका हिंसाहरु भैरहेको हुँदा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । नगर क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउनको लागि बेनी नगरपालिकाबाट आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख लामिछानेले कार्यक्रममार्फत महिलाको आयआर्जनमा जोड दिइएको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रवि गुरुबले महिला र पुरुष दुवै जनाले स्वास्थ्यलाई विशेष रुपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै बेनी नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष टेकबहादुर थापाले स्वास्थ्य सेवाबाट पछाडि परेका लामागराका स्थानीयलाई लक्षित गरेर महिलालक्षित स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो । कार्यक्रम वडाध्यक्ष थापाको अध्यक्षता, लामागरा गाउँघर क्लिनीक व्यवस्थापन समितिका उपाध्यक्ष कमल थापाको स्वागत र रत्नेचौर
    स्वास्थ्यचौकी प्रमुख होमनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ४ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution