• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २१, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

३ घण्टा अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

१५ घण्टा अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१६ घण्टा अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

३ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

४ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

४ दिन अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

४ दिन अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

४ दिन अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

६ दिन अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (१ साल अघि)

वेष्ट पोइन्ट विद्यालयमा संचालित बृहत खेलकुद सप्ताह समापन

तस्विर : सन्दिप श्रेष्ठ

  • ४३० पटक पढिएको
  • बेनी, असोज-१५, म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविमा संचालित बृहत खेलकुद सप्ताहको समापन गरिएको छ ।असोज १० गतेदेखि  संचालन भएको खेलकुद सप्ताहको आज १५ गते भब्य समारोह बीच समापन गरिएको हो ।

    समारोहको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले न्यु वेष्ट पोइन्ट विद्यालयले खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले यस विद्यालयले  लामो समयदेखि जिल्ला, प्रदेश  हुँदै  राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको र खेल क्षेत्रको एक उदाहरणीय  विद्यालय भएको बताउनुभयो । विद्यार्थीलाई पढाइ संगसंगै खेलकुद पनि  आवश्यक रहेको र विद्यालयले  नियमित रुपमा यस्ता कार्यक्रमको आयोजना गर्दा खेल क्षेत्रमा लाग्ने विद्यार्थीलाई हौसला मिलेको बताउनुभयो ।

    त्यसैगरी कार्यक्रमका विशेष अतिथि बेनी नगरपालिका शिक्षा शाखा प्रमुख कमल ढकालले कार्यक्रम हेर्दा आफु निकै प्रभाववित भएको र धेरै धेरै भन्दा विद्यार्थीलाई कुनै न कुनै खेलमा समाबेश गरेर अवसर प्रदान गरेकोमा विद्यालयको सह्राना गर्नुभयो ।उहाँले आफुले खेलकुदको ब्यबस्थापन र प्रस्तुति हेर्दा निकै आकर्षक र स्तरीय लागेको बताउनुभयो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका  प्रमुख, प्रहरी बरिष्ठ नायब निरीक्षक राजकुमार केसीले आफुले यो कार्यक्रमक हेर्दा निकै  आनन्द लागेको बताउनुभयो । उहाँले विद्यार्थीको खेल कौशलता र उनीहरुले गरेको प्रस्तुतिको प्रशंशा गर्नुभयो साथै उहाँले कार्यक्रममा ट्राफिक सचेतनाका बारेमा समेत संक्षिप्त जानाकारी समेत प्रस्तुत गर्नुभएको थियो ।

    शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका मगरले विद्यायलले शैक्षिक र खेलकुद क्षेत्रको बिकासमा पुर्याएको महत्वपुर्ण योगदानको चर्चा गर्दै यसरी खेलकुदमा विद्यार्थीहरुलाई समाबेश गर्दा विद्यार्थीको शारीरिक र मानसिक  बिकासमा सघाउ पुग्ने बताउनुभयो ।

    सामपन कार्यक्रममा विद्यार्थीहरुद्वारा मार्चपास मसाल दौड, कवाज,ड्रिल, समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रतियोगितात्मक रुपमा कक्षा १ देखि कक्षा १२ सम्मका खेलकुद समाबेश गरेको खेल शिक्षक दिपेन राइले बताउनुभयो । १४ सय ७५ जना विद्यार्थीमध्ये ८ सय विद्यार्थीहरुले कुनै न कुनै खेलमा सहभागिता जनाएको उहाँले बताउनुभयो ।

    प्रतियोगितामा फिल्ड, ट्रयाक अन्तर्गत, कक्षा २ देखि कक्षा  १२ सम्मका विद्यार्थीहरु केन्द्रित तहगत रुपमा हाइजम्प, लग जम्प, त्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो, १ सय , २ सय, ४ सय, ८ सय १५ सय र ३ हजार मिटरका दौड, रिलेदौड,  भलिबल, चेस र  मार्शल आर्टका तेक्वान्दो, कराते खेलहरु संचालन गरिएको थियो ।

    समापन कार्यक्रमाका अबसरमा  अभिभावकहरुका लागी विभिन्न मनोरन्जनात्मक खेलकुद र परम्परागत लाठो तान्ने खेल संचालन गरिएको थियो । खेलका बिजेता खेलाडी र अभिभावकहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अभिभावकहरु समेतले प्रमाण पत्र, मेडल वितरण गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै कक्षा १२का बर्खा थापाले मन्तब्य ब्यक्त गर्नुभएको थियो सो अवसरमा विद्यार्थीहरुले आकर्षक  नृत्यसमेत प्रस्तुत गरेका थिए । वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.ली.का अध्यक्ष यज्जनलाल शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका प्रिन्सिपल डीबी दाहाल र संचालन भाइस प्रिन्सिपल कृष्ण बहादुर जिसीले गर्नुभएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    ३ घण्टा अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    १५ घण्टा अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    ३ दिन अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

  • ४ दिन अघि

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • ४ दिन अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • ४ दिन अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • ६ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    ३ घण्टा अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    १५ घण्टा अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १६ घण्टा अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ३ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ४ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ४ दिन अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ४ दिन अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ४ दिन अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ६ दिन अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution