• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ भाद्र १८, मंगलबार (२ साल अघि)

बागलुङको तिजगीत प्रतियोगितामा क्षत्री समाज म्याग्दी प्रथम

तस्विर : प्रताप बानिया

  • ४८० पटक पढिएको
  • देवी जिसी/ बेनी, भदौ-१८, बागलुङको तिजगीत प्रतियोगितामा क्षत्री समाज म्याग्दी प्रथम महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर बागलुङमा आयोजित दोस्रो खुल्ला तिजगीत प्रतियोगिता–२०८१ मा क्षत्री समाज म्याग्दी प्रथम भएको छ । शनिवार र आइतबार बागलुङ बजारमा सम्पन्न तिजगीत प्रतियोगितामा कुल सहभागी ३० टिमलाई हराउँदै क्षत्री समाज म्याग्दीले उपाधि जितेको हो ।

    उक्त प्रतियोगितामा डनसाइड एकेडेमी अमलाचौर बागलुङ दोस्रो, कृषि ज्ञान केन्द्र बागलुङ तेस्रो र जिल्ला महिला नगर संघ बागलुङ सान्त्वना भएका छन् । यसैगरी प्रतियोगितामा क्षत्री समाज बागलुङ नगरपालिका–८, बागलुङ र गौरीधाम शिवमन्दिर समुह बागलुङ उत्कृष्ट घोषित भएका थिए । विजयी टिमहरुलाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजार, पाँचहजार र दुईदुई हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

    पछिल्लो समय तिज पर्वको महत्व हराउँदै गएको अवस्थामा तिजको मौलिकता, कला, संस्कृति, परम्परा, गाउँले जनजीवन र समसामयिक विषयवस्तुलाई समेटेर सन्देशमूलक तिजगीत प्रस्तुत भएका थिए । ‘धार्मिक सहिष्णुता र जातीय सद्भाव हाम्रो अभियान, लोक संस्कृतिको संरक्षणमा एकजुट भई गरौं योगदान’ भन्ने मूल नारासहित क्षत्री समाज बागलुङको सहयोगमा क्षत्री महिला समाज बागलुङ र क्षत्री नगर समाज बागलुङको संयुक्त आयोजनामा तिज पर्वलाई लक्षित गरेर दोस्रोपटक खुल्ला तिजगीत प्रतियोगिता आयोजना गरिएको थियो ।

    नेपाली समाजमा मनाइने चाडपर्वहरुमध्ये निकै महत्वपूण मानिने तिज पर्वको वर्तमान सन्दर्भमा हराउँदै गएको परम्परा तथा पछिल्लो समय आधुनिकताले पारेको प्रभावविरुद्ध तिजको सन्देश दिने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको क्षत्री महिला समाज बागलुङले जनाएको छ । प्रतियोगिताका विजयी टिमहरुलाई क्षत्री समाज बागलुङका अध्यक्ष भावना खड्का, नगर समाज अध्यक्ष एकबहादुर केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

    तिजगीत प्रतियोगितामा विजयी भई प्रथम पुरस्कार हात पारेपछि खुसी व्यक्त गर्दै क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी केसीले तिजगीत प्रतियोगितामा भाग लिने अवसर दिएकोमा क्षत्री समाज बागलुङप्रति आभार प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा पनि क्षत्री समाज म्याग्दीको तर्फदेखि यस्ता कला, संस्कृतिको संरक्षण तथा प्रचारप्रसार हुने कार्यक्रमहरुमा सहभागिता जनाउने बताउँदै कार्यक्रममा सहभागी भई विजयी हासिल गर्ने कलाकारलाई समेत धन्यवाद दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution