• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ जेष्ठ २६, सोमबार (१ साल अघि)

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

तस्विर : जलजला अनलाइन

  • ३५९ पटक पढिएको
  • जलजला, जेठ-२६, पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटस्थित भुरतुलामा निर्माण सम्पन्न भएको १० शैया क्षमताको अस्पताल सञ्चालनका विषयमा आइतबार सरोकारवाला निकायहरुबीच छलफल सम्पन्न भएको छ ।

    जलजला गाउँपालिका म्याग्दी सदरमुकाम बेनी नजिकैको स्थानीय तह हो । गाउँपालिकाले सार्वजनिक आयोजना अन्तर्गत निर्माण सम्पन्न गरिएको उक्त अस्पताल भवनको खर्च विवरण सार्वजनिक गर्दै आगामी प्रयोग, व्यवस्थापन र सञ्चालनका विषयमा गहन छलफल गरेको हो ।

    संघीय सरकारको ‘एक पालिका, एक अस्पताल’ कार्यक्रम अन्तर्गत निर्माण भएको यो अस्पताल भवन भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री रहेको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । मल्लाज स्वास्थ्य चौकीको स्तरोन्नति स्वरूप निर्माण गरिएको उक्त भवन अत्याधुनिक सुविधासम्पन्न रहेको बताइएको छ ।

    २०७८ साल असार २३ गते काठमाडौंको जिडब्लुसी बिएम आइएस जेभीसँग ९ करोड ६४ हजार ८१३ रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा, हालसम्म ८ करोड ३६ लाख ५६ हजार २१७ रुपैयाँ भुक्तानी गरिएको गाउँपालिकाका ईन्जिनियर सुनिल बानियाले जानकारी दिनुभयो ।

    भवनमा आकस्मिक कक्ष, बहिरंग तथा अन्तरंग सेवा, शल्यक्रिया कक्ष, प्रसूति तथा लेबर रुम, एक्सरे, इसिजी, प्रयोगशाला, भण्डारण कक्ष, प्रशासनिक कक्ष तथा बैठक कोठासमेत रहने गरी छुट्टाछुट्टै संरचना निर्माण गरिएको छ ।

    निर्माण कार्य २०८० असार २३ गते सम्पन्न गर्ने लक्ष्य राखिए पनि जग्गा प्राप्तिमा ढिलाइ र निर्माण कम्पनीको सुरुवाती ढिलासुस्तीका कारण म्याद तेस्रो पटक थप गरिँदै २०८१ चैतमा मात्रै सकिएको हो ।

    गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र स्वास्थ्यकर्मीका लागि संघीय तथा प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुभयो । नागरिक र सरोकारवालाको सक्रिय सहयोग बिना अस्पताल सञ्चालन असम्भव रहेको उहाँको भनाइ थियो ।

    अध्यक्ष आचार्यले मल्लाज स्वास्थ्य चौकीलाई तत्कालै नयाँ भवनमा स्थानान्तरण गर्ने र अस्पताल स्तरोन्नतिको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

    छलफल कार्यक्रममा वडा नं. २ का अध्यक्ष प्रकाश जिसी, ३ का अध्यक्ष एकिन्द्र क्षेत्री, ४ का अध्यक्ष भरत क्षेत्री, ५ का अध्यक्ष तिलक जिसी, नेपाली काँग्रेसका पालिका सभापति इन्दुप्रकाश पौडेल, एमाले अध्यक्ष नरबहादुर जिसी, माओवादी इञ्चार्ज लोकराज आचार्य, मल्लाज क्षेत्रका अगुवा, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

    जलजला गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५ र ६ का बासिन्दाहरूले सो अस्पताल सञ्चालनमा आएपछि सहज रूपमा स्थानीय तहमै स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । यद्यपि वडा नं. ७, ८ र ९ का अधिकांश बासिन्दाहरू भौगोलिक दृष्टिकोणले बेनी, बागलुङ र कुश्माका अस्पतालसम्म पुग्न सहज हुने भएकाले उनीहरूको प्राथमिक पहुँच ती स्थानमै रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution