• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ भाद्र १६, आईतबार (१ साल अघि)

म्याग्दी बहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल

फोटो : जलजला अनलाइन

  • ५०९ पटक पढिएको
  • देवी जिसी/म्याग्दी, भदौ-१६, म्याग्दी बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संघको तेश्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । शनिबार म्यादी क्याम्पसको सभाहलमा सम्पन्न अधिबेशनले अर्जुन पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    नव निर्बाचित समितिको उपाध्यक्षमा देबेन्द्र पौडेल, सचिवमा प्रभा शर्मा, सहसचिव शैलेश श्रेष्ठ कोसाध्यक्षमा सुमित्रा  थजाली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा हरिकृष्ण गौतम, कृष्ण बहादुर जिसी, जीवन मल्ल, सन्दिप खत्री, प्रेम नेपाली, शारदा शर्मा, भीमनाथ शर्मा, मिन परियार, र इन्द्रबहादुर बरुवाल रहनुभएको छ ।

    साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवं म्याग्दी क्याम्पसका पुर्व विद्यार्थी राजकुमार थापाले म्याग्दी क्याम्पसबाट शैक्षिक यात्रा पुरा गरेका हजारौ विद्यार्थीहरुलाई जोड्ने संजालको माध्यम यो संघ भएकोले यसको प्रभावकारिता ब्यापक रहेको बताउनुभयो । उहाँले क्याम्पसको बिकासको लागी पुर्व विद्यार्थीहरुको साथ सहयोग अपरिहार्य हुन्छ त्यसैले उनीहरुको अनुभवले क्याम्पसको शैक्षिक विकासमा थप मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा क्याम्पस प्रमुखहरुका तर्फबाट पुर्व क्याम्पस प्रमुख रामजी प्रसाद सुबेदी, क्याम्पस ब्यबस्थापन समितिका पुर्व अध्यक्ष बालकृष्ण सुबेदी, बेनि नगरपालिकाका प्रमुख तथा क्याम्पसका पुर्व विद्यार्थी सुरत केसी, क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष सोमनाथ ढुंगाना,   प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष प्रेम जिसी, पुर्व स्ववियु सभापति खुम बहादुर बानिया, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    साधारण सभामा अध्यक्ष कल्पना खड्काले संगठनात्मक प्रतिबेदन, सचिव अर्जुन पौडेलले वार्षिक प्रतिबेदन र कोषाध्यक्ष देबेन्द्र पौडेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत भएको थियो ।

    साधारण सभा तथा अधिबेशनको अवसरमा संस्थापक अध्यक्ष प्रकाश रेग्मी, पुर्व कार्यसमितिका सदस्यहरु योगेश शर्मा, सुनिता गौतम, कर्ण खत्री, सारदा शर्मा लगायतलाई सम्मान  समेत गरिएको थियो । नव निर्वाचित समितिको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले आफ्नो प्रतिबद्दता मन्तब्य प्रस्तुतगर्दै पहिलो बैठकबाट पुर्व विद्यार्थी संघका नीति तथा कार्यक्रम तयार पारिने बताउनुभयो ।

    कार्यक्रम संघका अध्यक्ष कल्पना खड्काको अध्यक्षता, सचिव अर्जुन पौडेलको संचालन र स्वागत देबेन्द्र पौडेलले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution