• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ श्रावण २९, मंगलबार (१ साल अघि)

कृषि ज्ञान केन्द्र म्याग्दीले यसवर्ष तीन करोड बढीको कार्यक्रमहरु सञ्चालन गर्ने

तस्विर : प्रताप बानिया

  • ४६७ पटक पढिएको
  • देवी जि.सी./साउन-३०, कृषि ज्ञान केन्द्र म्याग्दीबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिकीकरण गरिएको हो । चालु वर्षमा कृषि ज्ञान केन्द्रले जिल्लाभर कुल तीन करोड ३३ लाख २५ हजार रुपैयाँको लागतमा कृषिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । सार्वजनिकीकरण कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै केन्द्र प्रमुख बाँस्तोलाले कृषि प्रसार तथा तालिम, समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवद्र्धन, खाद्यान्न तथा तरकारी बाली प्रवद्र्धन, सुन्तलाजात फलफुल विकास आयोजनालगायत ६१ वटा कार्यक्रमहरु सञ्चालन हुने बताउनुभयो ।

    यसैगरी कृषि तथ्याङ्क तथा बजार विकास, फलफुल बाली विकास, मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धन, रैथाने बाली तथा जलवायुमैत्री प्रविधि प्रवद्र्धन र पोषण सुरक्षा कार्यक्रम रहेको केन्द्र प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो । गएको आर्थिक वर्ष २०८०÷०८१ मा कृषि ज्ञान केन्द्र म्याग्दी र स्थानीय तहले जिल्लामा कुल १३ करोड ६४ लाख बढीको कार्यक्रम सञ्चालन गरेका थिए । गतवर्ष कृषि ज्ञान केन्द्रबाट खायन आलु प्रवद्र्धन कार्यक्रम, अगुवा तथा उत्कृष्ट किसानलाई पुरस्कृत, फलफुल तथा तरकारी खेतीमा सिँचाइ, ग्रामीण पोषण प्रवद्र्धन कार्यक्रम, धान दिवस मनाउनेलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

    सोही कार्यक्रमको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट गतवर्ष सञ्चालित र चालु वर्षमा सञ्चालन हुने कार्यक्रम तथा बजेट पनि सार्वजनिक भएको छ । विज्ञ केन्द्र प्रमुख डाक्टर भरत रेग्मीले गतवर्ष सञ्चालित कार्यक्रम तथा बजेट र चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित बजेटको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

    सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनमा राज्य लागिपरेको बताउनुभयो । उहाँले विभिन्न समस्याहरुको बाबजुद पनि कृषि र पशुपालनको विकासमा जोड दिइएको बताउँदै राज्यले कृषकहरुलाई लक्षित गरेर ल्याएका अनुदान, बजेट तथा कार्यक्रमहरुको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । कृषि र पशुपालनको विकास गर्न आफूले प्रदेश सरकारमा आवश्यक पहल गरिरहेको बताउँदै उहाँले म्याग्दीलाई आलु तथा टिम्मुरको पकेट क्षेत्र बनाउनुपर्नैमा जोड दिनुभयो ।

    सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले कृषि र पशुपालनको कार्यक्रममार्फत पर्याप्त मात्रामा जिल्लाका कृषकहरुलाई समेट्नुपर्ने बताउँदै कृषकलक्षित अनुदान तथा राहतको कार्यक्रममा जोड दिन आवश्यक रहेको बताउनुभयो । बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले नगरपालिकामार्फत कृषि उत्पादन खरिद गर्नका लागि कृषि बजार स्थापना गर्न लागिएको बताउँदै कालीपुलमा कृषि भवन बनाउन लागिएको जानकारी दिनुभयो । उहाँले अहिले वडा कार्यालयसम्म सडक विस्तारको कार्यलाई जोड दिएको भन्दै ग्रामीण कृषि सडक स्तरोन्नति गर्न नगरपालिका लागिरहेको बताउनुभयो ।

    कार्यक्रममा कृषकद्वय तिलकबहादुर गुरुङ र मुक्तिबहादुर खड्काले आ–आफ्नो धारणासहित जिज्ञासा राख्नुभएको थियो भने कृषि ज्ञान केन्द्र प्रमुख बाँस्तोला र विज्ञ केन्द्र प्रमुख डा. रेग्मीले जवाफ दिनुभएको थियो । कृषि ज्ञान केन्द्र प्रमुख बाँस्तोलाको अध्यक्षता र बाली संरक्षण अधिकृत प्रकाश पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, मंगला गाउँपालिकका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, कृषि प्राविधिक, अगुवा कृषक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार


  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution