• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

२ दिन अघि
२

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

२ दिन अघि
३

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
४

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

१ हफ्ता अघि
५

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

१ हफ्ता अघि
६

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

१ हफ्ता अघि
७

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

१ हफ्ता अघि
८

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

२ हफ्ता अघि
९

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

२ हफ्ता अघि
१०

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
११

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

३ हफ्ता अघि
१२

बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ श्रावण २६, शनिबार (१ साल अघि)

जलजला-२, बगरफाँट स्थित सिद्दबाबा आधारभूत विद्यालयमा ब्यबस्थापन समिति गठन

तस्विर : कृष्ण जिसी

  • ४०५ पटक पढिएको
  • जलजला, साउन-२६, पर्वतको जलजला-२, बगरफाँट स्थित सिद्द बाबा आधारभूत विद्यालयमा ब्यबस्थापन समिति गठन गरिएको छ । शनिवार भएको अभिभावकहरुको भेलाले खिमबहादुर बरुवालको  अध्यक्षतामा नयाँ  समिति चयन गरेको हो ।

    विद्यालय ब्यबस्थापन समितिको सदस्यहरुमा कमला विश्वकर्मा, अमृता विश्वकर्मा गौरीदेवी रिजाल, मिना शाही, आशा शाह मल्ल रहनुभएको छ । शिक्षा नियमावालीमा ब्यबस्था भए अनुसार शिक्षकहरुबाट मनोनानित एक सदस्यमा शिक्षिका रेश्मा जिसी, विद्यालय अबस्थित वडा नं २ का अध्यक्ष प्रकाश बहादुर घर्ति क्षत्री सदस्य (पदेन) र प्रधानाध्यापक सरस्वति शर्मा सदस्य सचिव रहनुभएको छ ।

    नव गठित बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई वडा नं २-का अध्यक्ष प्रकाश बहादुर घर्ति क्षेत्री र निबर्तमान बि.ब्य.स. अध्यक्ष हिरा बहादुर बरुवालले खादा तथा अबिर लगाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

    पत्रकार कृष्ण जिसीको नेतृत्वमा निरु  जिसी र जुना खत्री रहेको तीन सदस्यीय निर्वाचन मण्डलले ब्यबस्थापन समिति चयनको पक्रिया पुरा गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का अध्यक्ष जि.सीले सिद्द बाबा विद्यालयको शैक्षिक गुणस्तर पालिकामा उत्कृष्ट रहेको बताउंदै अहिले पढिरहेका विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गरेमा विद्यार्थीहरु स्वत: बढ्ने बताउनुभयो । उहाँले अभिभावकहरुलाई बिद्यालय प्रति चासो दिन समेत आग्रह गर्नुभयो ।

    कायक्रममा वडा नं ३ का पुर्व अध्यक्ष देबेन्द्र बहादुर भण्डारी, समाजसेवी मुकुन्द शर्मा, अभिभावक कमला विश्वकर्मा, दुर्गाबहादुर बरुवाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरस्वति शर्माले विद्यालयको प्रशासनिक र आर्थिक विवरण प्रस्तुत गर्नुभको थियो ।

    विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर बरुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षिक विष्णु बिकले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    २ दिन अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

    १ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • १ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • १ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • १ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • समाचार
  • १

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    २ दिन अघि

  • २

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    २ दिन अघि

  • ३

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ४

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    १ हफ्ता अघि

  • ७

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    १ हफ्ता अघि

  • ८

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    २ हफ्ता अघि

  • ९

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    २ हफ्ता अघि

  • १०

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution