• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २६, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

३ दिन अघि
२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

३ दिन अघि
३

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

५ दिन अघि
४

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

६ दिन अघि
५

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

१ हफ्ता अघि
६

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
७

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
८

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
९

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१०

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि
११

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ हफ्ता अघि
१२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ श्रावण २५, शुक्रबार (१ साल अघि)

जलजला गाउँपालिकाद्वारा बिउ आलुमा कृषकलाई १० लाख ७७ हजार अनुदान वितरण

तस्विर: जलजला अनलाइन

  • ३९३ पटक पढिएको
  • जलजला, साउन-२५,  पर्वतको जलजला गाउँपालिकाले उन्नतजातको बीउ आलुमा आत्मनिर्भर बनाउन कृषकलाई आलुको बीउमा १० लाख ७५ हजारभन्दा बढी अनुदान दिएको छ । आलु रोप्ने सिजनमा बीउ नपाएर चिन्तित हुने कृषकलाई लक्षित गरी गाउँपालिकाले आलुको मुल बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौता अनुसार प्रगतिशिल बीउ उत्पादन समुह र नमुना कृषि तथा पशुपंक्षी कृषक समूहलाई ३३ हजार २ सय केजी बिउ आलुको १० लाख ७५ हजार ४५० रुपैयाँ अनुदान वितरण गरिएको हो । प्रगतिशिल बीउ उत्पादन समुहलाई प्रति केजी ३५ रुपैयाँको दरले २२ सय ७० केजी मुलबिउको ७९ हजार ४५० रुपैयाँ र प्रगतिशिल बीउ उत्पादक कृषक समुहलाई प्रमाणित प्रथम पुस्ताको बिउको प्रतिकेजी ३० का दरले ९ लाख ९६ हजार अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले बताउनुभयो ।‘कृषकको आलुको बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौता छ, अनुदानसँगै प्रोत्साहनका कार्यक्रमबाट उहाँहरु उत्साहित हुनुहुन्छ’ अधिकृत गौतमले भन्नुभयो ।

    बीउ आलुका लागि गाउँपालिकाले मल तथा उत्पादन साम्रागी समेत दिने गरेको छ। गाउँपालिकाले समुहमार्फत खरिद गरेको बिउ आलु पोखराको कोल्ड स्टोरमा भण्डारण गरी सिजनमा गाउँपालिका भित्रका बीउ उत्पादक कृषक समुहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाई छ । गाउँपालिकाले आलुको सिजनमा मल बिउ नपाएर निराश कृषकलाई लक्षित गरी राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँगसामूहिक मूलबीउ रोप्ने अभियान सञ्चालन गरेको थियो । गाउँपालिका भित्र बर्षेनी आलु बिक्री गर्ने ४० अगुवा कृषक छन् । गाउँपालिका भित्र आलुको पकेट क्षेत्रमा एउटै बीउको प्रयोग हुँदा निर्वाहमुखी उत्पादन र बिक्री गर्ने क्रममा गुणस्तरमा देखिएको समस्या समाधान गर्ने गरी राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूलबीउ भित्राएर अनुदान दिएको को प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । ‘आलुखेतीका लागि बिउमाअनुदान दिन शुरु गरेपछि कृषकको सङ्ख्या बढ्दै गएको छ, समुहमा आवद्ध भएर आलुखेतीमा सक्रिय हुनेको संख्या बढ्दो छ’ आचार्यले भन्नुभयो ।जलजला आलु उत्पादनका लागि उर्वर मानिएपनि विगतमा उन्नतजातको आलुको बिउ समयमै नपाउँदा निराश हुने कृषकको समस्या समाधान भएको प्रगतिशिल बीउ उत्पादन समुह तारानाथ भुषालले बताउनुभयो । ‘गाउँपालिकाले सहयोग गरेपछि यहाँ कृषक आलु उत्पादनमा हौसिएका छन’ अनुदान दिने, खरिदमा पनि सघाउनु हाम्रो लागि ठूलो राहत हो’ अगुवा कृषक भुषालले भन्नुभयो । आलुको गुणस्तर राम्रो भएकाले अन्य पालिकाबाट समेत बिउ लिन आउने गरेका छन् । यसैबीच गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ६६ हजार ७० केजी उन्नत विउ बिक्री गरी २९ लाख ७१ हजार६४९ रुपैयाँ आन्तरिक आम्दानी तर्फ राजश्व संकलन गरेको छ । गाउँपालिकाले कृषकबाट खरिद गरेको आलुको बिउ ५० प्रतिशत अनुदानमा कृषक र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समुह तथा म्याग्दी, कास्की लगायतका जिल्लाका कृषकलाई ३५ हजार ९७७ केजी बिउ बिक्री गरी २१ हजार ९८ हजार ६५९ आम्दानी गरेको हो ।

    गाउँपालिका भित्रका समुहलाई प्रति केजी ३० रुपैयाँ र पर्वत र अन्य जिल्लाका समुहलाई ६० रुपैयाँमा बिउ आलु बिक्री गरिएको छ । गाउँपालिकाले आलुको बिउ बिक्रीबाट कुल राजश्व संकलनको २२ प्रतिशत संकलन गरेको छ । ढुंगागिटी, बालुवा बिक्रीबाट हुने आम्दानीपछि सबैभन्दा धेरै राजश्व बिउ आलु बिक्रीबाट गाउँपालिकाले आम्दानी गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    ३ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

    ५ दिन अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने


  • ६ दिन अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • २ हफ्ता अघि

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

  • २ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • समाचार
  • १

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ३ दिन अघि

  • २

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ३ दिन अघि

  • ३

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    ५ दिन अघि

  • ४

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    ६ दिन अघि

  • ५

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    १ हफ्ता अघि

  • ६

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ७

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ८

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • ९

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    २ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution