• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

६ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ २१, शुक्रबार (२ साल अघि)

जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्तालाइ सम्मान गर्यो

तस्विर: जलजला अनलाइन

  • ४४५ पटक पढिएको
  • जलजला, असार-२१,  पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट कामगर्ने प्रत्येक वडाबाट एकवटा छनौंट गरी ९ वटा टोलविकास संस्था र दश जना वडा विकास सहजकर्ताहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

    कार्यक्रममा  वडा नम्बर ३ को आदर्श नगर टोल विकास संस्थालाई उत्कृष्ट कार्यक्षमताका आधारमा सर्वोत्कृष्ट संस्था छनौंट गरी संस्थाका अध्यक्ष सरिता उपाध्यायलाई नगद दश हजार रुपियाँ र सम्मानपत्र प्रदान गरिएको छ । साथै वडा नम्बर ४ का वडा विकास सहजकर्ता भगवती शर्मा पनि सर्वोत्कृष्ट वडा विकास सहजकर्ताका रुपमा सम्मानित हुनुभएको छ । गाउँपालिका भित्र गठन भएका टोल विकास संस्थाहरुले वडाको विकासका लागि पु¥याएको योगदान,क्रियाशिलता,सामाजिक एवम् मानविय विकासमा खेलेको भूमिका लगायतका २७ वटा सुचकहरुका आधारमा मुल्याङ्कन गरी उत्कृष्ट छनौंट गरी सम्मान गरिएको सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले बताउनुभयो ।
    त्यसैगरी  वडा नम्बर १ को प्रगतिशिल टोलविकास संस्था, वडा नं २ को विमिराबोट टोलविकास संस्था, वडा नं ३ को आदर्श नगर टोल विकास संस्था, वाद्दनम ४ को भुमेथान टोल विकास संस्था, ५ को कुवापानी टोल विकास संस्था, ६ को जलजला तारे टोलविकास संस्था, ७ को बास्कोट देउराली टोलविकास संस्था, ८ को मझुवा शुक्लेश्वर टोल विकास संस्था र ९ को गाम टोल विकास संस्था सम्मानित भएका हुन ।

    सम्मानित हुने  वडा विकास सहजकर्ताहरुसाहमा  वडा नम्बर १ रेनु दर्जी, २ सन्तु पौडेल शर्मा, ३ सरिता खत्री, ४ भगवती शर्मा, ५ पवित्रा खत्री, ६ गिता दर्जी, ७ टिकाबल्लभ आचार्य र योगेन्द्र उपाध्याय पौडेल, ८ सुजता रेग्मी र ९ का मिना फकामी पुन रहेका छन् । सम्मानित हुने टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

    सम्मानले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुको कार्यक्षमता वृद्धि,हौसला प्रदान र कामप्रति उत्प्रेरित गर्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । टोल विकास संस्थाहरुको क्रियाशिलता र लगनशिलताका कारण वडाको विकासमा टेवा पुगेको अध्यक्ष आचार्यको भनाई थियो ।

    कार्यक्रममा सम्पूर्ण वडाध्यक्षहरुका तर्फबाट मन्तब्य राख्दै वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुले वडाका हरेक गतिविधिहरुमा सहयोगी भूमिका खेलेको बताउनुभएको थियो । उहाँले आगामी दिनमा अझै प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सम्मान कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी,वडा विकास सहजकर्ता, टोल विकास संस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रम गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षता,  प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र सामाजिक विकास अधिकृत भेषनाथ आचार्यको संचालनमा  सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    ५ दिन अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    ५ दिन अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • ६ दिन अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • ३ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ६ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution