• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ २, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

१ दिन अघि
२

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

१ दिन अघि
३

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

१ दिन अघि
४

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

२ दिन अघि
५

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

३ दिन अघि
६

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

३ दिन अघि
७

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

३ दिन अघि
८

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

४ दिन अघि
९

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

४ दिन अघि
१०

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

५ दिन अघि
११

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

६ दिन अघि
१२

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ १५, शनिबार (११ महिना अघि)

राष्ट्रिय धान दिवस : नेपालका किसानहरुको एक महत्वपूर्ण पर्व

तस्विर: जलजला अनलाइन

  • २८२ पटक पढिएको
  • बेनी, असार १५ – नेपाल एक कृषिप्रधान देश हो, जहाँ अधिकांश जनसंख्या कृषिमा निर्भर छ। विशेषगरी पहाडी र तराई क्षेत्रका किसानहरूले असार १५ लाई रोपाइँ पर्वको रूपमा मनाउँछन् । यस दिनलाई धान खेतीको शुभारम्भको प्रतीक मानिन्छ। असार महिनाको मध्यतिर प्रचुर मात्रामा वर्षा हुने भएकाले यस समयलाई धान रोपाइँको लागि उपयुक्त मानिन्छ । नेपालमा असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने चलन बिस्तारै स्थापित हुँदै गएको छ । यो दिन नेपाली कृषकहरूको लागि विशेष महत्त्व राख्छ, जसलाई धान रोप्ने पर्वको  रूपमा पनि चिनिन्छ ।

    असार १५ का दिन, देशभरिका किसानहरू खेतमा जम्मा भएर सामूहिक रूपमा रोपाईं गर्ने गर्दछन । यसलाई  एक पारिवारिक र सामुदायिक उत्सवको रूपमा मनाइन्छ, जहाँ मानिसहरू एकअर्कालाई हिलो छ्याप्दै रमाइलो गर्दछन् । खेतमा काम गर्ने किसानहरू बीचमा रोपाइँ गीत गाउने, नाच्ने र विभिन्न परिकारहरू तयार पारेर खाने प्रचलन छ। विशेषगरी दही चिउरा र रोटीले यो पर्वको महत्व अझ बढाएको छ ।

    असार १५ अर्थात २१ औं राष्ट्रिय धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्र म्याग्दीले बेनी नगरपालिका-४ ठुलोखोला स्थित खेतमा एक कार्यक्रमको आयोजना गरी धान दिवस मनाएको छ । रोपाइँ महोत्सवसको ठुलोखोला महिला कृषक समुहले ब्यबस्थापन गरेको थियो ।

    ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित धान उत्पादक किसानहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको दिवसमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, बेनी नगरपालिकाकी उपमेयर ज्याति लामिछाने, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका प्रमुख सविन श्रेष्ठ,वडा नं ४ का वडा अध्यक्ष अणबहादुर कृषि ज्ञान केन्द्रका प्रमुख सन्दिप बास्तोला  र कार्यालयका कर्मचारीहरु,  पत्रकार महासंघ  म्याग्दीका प्रकाश पौडेल, महिला कृषक समुहका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा रोपाईंमा सहभागी सबैलाई दहीचिउरा समेत खुवाइएको थियो ।

    सरकारले पनि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा औपचारिक रूपमा मान्यता दिएको छ। कृषि मन्त्रालय तथा विभिन्न सरकारी निकायहरूले यस दिनलाई प्रवर्धन गर्न र कृषकहरूलाई सम्मान गर्न विविध कार्यक्रमहरूको आयोजना हुने गर्दछन् । कृषकहरूलाई प्रोत्साहन गर्ने, नयाँ प्राविधिक जानकारी प्रदान गर्ने र धान उत्पादनमा वृद्धि गर्ने उद्देश्यले विभिन्न तालिम र सेमिनारहरूको पनि आयोजना गर्ने गरेको छ  ।

    हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण धान खेतीमा विभिन्न चुनौतिहरू देखा परेका छन् । अनियमित मौसम र अपर्याप्त सिंचाइ व्यवस्थाले किसानहरूलाई समस्यामा पारेको छ । त्यतिमात्र नभई रोजगरी तथा अध्ययनका लागी युवा विदेश पलायन हुनु र खेतबारीमा काम गर्नसक्ने जनशक्तीको अभावले गाउँका अधिकांश खेत बाँझै छन् । अर्कोतिर खेतीयोग्य जमिन प्लटिंग गरेर घरबस्ती बसाल्नु, कृषकलाई समयमा मल बिउ औजार उपलब्ध नहुनु र कृषिलाई महत्व नदिनुले कृषि पेशामा लाग्नेको संख्या दिनानुदिन घटिरहेको छ ।  यद्यपि, आधुनिक कृषि प्रविधि र प्राविधिक ज्ञानको प्रयोगले यी समस्याहरूको समाधान गर्न सकिन्छ । सरकारले पनि सिंचाइ सुविधा सुधार, उच्च गुणस्तरको बीउ वितरण र कृषकहरूलाई अनुदान दिने जस्ता कार्यक्रमहरूलाई उच्च  प्राथमिकतामा राख्नुपर्छ  ।

    असार १५, राष्ट्रिय धान दिवस, नेपाली कृषकहरूको मेहनत र समर्पणको प्रतीक हो। यो दिनले न केवल कृषकहरूको जीवनमा खुशी र आशा भर्छ, बरु समग्रमा देशको कृषि क्षेत्रमा नवजीवन भर्न मद्दत गर्दछ। कृषिमा आधुनिकता र परम्परालाई समेट्दै, नेपालको धान उत्पादनमा वृद्धि गर्ने दिशामा यो दिवसले महत्वपूर्ण भूमिका खेलिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

    १ दिन अघि

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

    ३ दिन अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न


  • ३ दिन अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

  • ३ दिन अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

  • ४ दिन अघि

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

  • ४ दिन अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

  • समाचार
  • १

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    १ दिन अघि

  • २

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म
    १ दिन अघि

  • ३

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    १ दिन अघि

  • ४

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ
    २ दिन अघि

  • ५

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    ३ दिन अघि

  • ६

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    ३ दिन अघि

  • ७

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    ३ दिन अघि

  • ८

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    ४ दिन अघि

  • ९

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    ४ दिन अघि

  • १०

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    ५ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution