• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १५, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

८ घण्टा अघि
२

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ दिन अघि
३

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

२ दिन अघि
४

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

३ दिन अघि
५

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

४ दिन अघि
६

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

४ दिन अघि
७

उपल्लो मुस्ताङमा हिमपात

४ दिन अघि
८

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

४ दिन अघि
९

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

५ दिन अघि
१०

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

६ दिन अघि
११

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
१२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ १३, बिहिबार (१ साल अघि)

एसईई नतिजा : म्याग्दीमा संस्थागत तर्फ लिटिल गार्डेन र सामुदायिक तर्फ प्रकाश मा. वि. प्रथम

तस्विर : जलजला अनलाइन

  • ४५७ पटक पढिएको
  • बेनी, असार-१३,  माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० मा म्याग्दी जिल्लाबाट परीक्षामा   सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीबाट परीक्षामा सम्मिलित  बिदिशा सुबेदीले ३.८६ जीपीए ल्याएकी छन् । बिहिबार राष्ट्रिय परिक्षा बोर्डद्वारा सार्वजनिक गरेको नतिजामा रघुगंगा गाउँपालिका–३,मौवाफाँटकी सुबेदीले संस्थागत र सामुदायिकतर्फ म्याग्दीकै सवोत्कृष्ट भएकी हुन् ।

    त्यसैगरी,  प्रकाश माविका सुधन घिमिरे सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट भएका छन् । घिमिरेले ३.८३ जिपिए ल्याएका छन् । त्यसैगरी संस्थागत विद्यालयको  जिल्लाको सम्रग नतिजामा घिमिरे द्धितिय भएको प्रकाश माविले जनाएको छ । त्यस्तै छात्रातर्फ प्रकाश माविकै सामुदायिक विद्यालयमा सुजना श्रेष्ठले ३.७९ जिपिए ल्याएकी छन् ।

    म्याग्दीमा यसपटक १८ सय ४० जना विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । ननग्रेडमध्ये पूरक परीक्षा दिन पाउने विद्यार्थी ३१ प्रतिशत र अर्को बर्षको परीक्षा कुर्नुपर्ने विद्यार्थी ३२ प्रतिशतको हाराहारीमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ८ घण्टा अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

    १ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

    २ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार


  • ३ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • ४ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

  • ४ दिन अघि

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

  • ४ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • समाचार
  • १

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ८ घण्टा अघि

  • २

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ दिन अघि

  • ३

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    २ दिन अघि

  • ४

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ३ दिन अघि

  • ५

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ४ दिन अघि

  • ६

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ४ दिन अघि

  • ७

    उपल्लो मुस्ताङमा हिमपात
    ४ दिन अघि

  • ८

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ४ दिन अघि

  • ९

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ५ दिन अघि

  • १०

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution