• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ ३, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

१ दिन अघि
२

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

१ दिन अघि
३

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

१ दिन अघि
४

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

२ दिन अघि
५

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

३ दिन अघि
६

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

३ दिन अघि
७

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

३ दिन अघि
८

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

४ दिन अघि
९

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

४ दिन अघि
१०

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

५ दिन अघि
११

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

६ दिन अघि
१२

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ ३, सोमबार (१२ महिना अघि)

बेनीमा युवामा दुर्व्यसन र विकृतिलाई निरुत्साहित गर्न सचेतना तथा परामर्श कार्यक्रम

तस्विर: देवी जिसी

  • २९० पटक पढिएको
  • देवी जिसी/बेनी, असार-२,  म्याग्दीको बेनीमा युवामा दुर्व्यसन र विकृतिलाई निरुत्साहित गर्न सचेतना तथा परामर्श कार्यक्रम गरिएको छ । आइतबार  गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको  आर्थिक सहयोग, जिवन बाटिका नेपालको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको ब्यवस्थापनमा आयोजित कार्यक्रममा  युवाहरूमा बढ्दै गैरहेको दुर्व्यसन र विकृतिलाई निरुत्साहित गर्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको हो ।

    कार्यक्रमका उद्घाटन गर्दै  बेनी नगरपालिकाका प्रमुख  सुरत केसीले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सबैको दायित्व भएको बताउनुभयो । लागुऔषध दुर्ब्यसनीलाइ  कमगर्न सरोकारवाला निकायसँगै अभिभावक समेत संवेदनशील रहेको बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले युवा पुस्ताको भविष्य सुन्दर बनाउन दुर्वयसनीमा फसेका युवालाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    सामाजिक विकास विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले अहिले चाडबाड मनाउदा होस् वा जन्मदिन मनाउदा होस् बियरका बोतल राखेर फोटो खिचेर प्रदर्शन गर्दछौं यसले बाला मनोविज्ञानमा नकारात्मक असरपार्ने र दुर्व्यसनीको सुदुवात यसरी नै हुने हुँदा यस्ता कुरामा अभिभावक लगायत सबै अत्यन्तै सचेत हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा जिबन बाटिका नेपालका अध्यक्ष  समिर गुरुङले  सहजीकरण गर्नुभएको थियो । उहाँले लागु पदार्थ र यसको दुर्व्यसन यसको असर, त्यसबाट छुटकारा कसरी पाउने भन्ने कुरा बताउनुभयो । कार्यक्रममा तनाव ब्यबस्थापनका बारेमा उमा प्रधान गुरुङले दैनिक जीवनमा तनाव र त्यसको ब्यबस्थापन बारे बोल्नुभएको थियो । कार्यक्रममा जीवन बाटिका नेपाल स्यांग्जाका अध्यक्ष नबिन अर्यालले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठको अध्यक्षता, बेनी नगरपालिकाका प्रमुख सुरत केस्सिको प्रमुख आतिथ्यता, र उउद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष अमित बानियाको संचालनमा सम्पन्न्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ दिन अघि

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

    १ दिन अघि

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

    ३ दिन अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न


  • ३ दिन अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

  • ३ दिन अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

  • ४ दिन अघि

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

  • ४ दिन अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

  • समाचार
  • १

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    १ दिन अघि

  • २

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म
    १ दिन अघि

  • ३

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    १ दिन अघि

  • ४

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ
    २ दिन अघि

  • ५

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    ३ दिन अघि

  • ६

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    ३ दिन अघि

  • ७

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    ३ दिन अघि

  • ८

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    ४ दिन अघि

  • ९

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    ४ दिन अघि

  • १०

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    ५ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution