• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

९ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ १, शनिबार (२ साल अघि)

म्याग्दीको ज्ञान प्रकाश मावि दानाना  बालमैत्री स्थानीय शासन घोषणाका लागि अभिमुखीकरण 

तस्विर : शान्त नेपाली

  • ५४६ पटक पढिएको
  • म्याग्दी, असार -१, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बालमैत्री स्थानीय शासन घोषणाका लागि विद्यालय स्तरीय सरोकार वाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रम सम्पन्न भएको छ। शनिबार ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालय, अन्नपूर्ण ३ दाना म्याग्दीमा आयोजित उक्त कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणाका लागि विभिन्न सरोकार वाला निकायहरूबीच अभिमुखीकरण र प्रतिबद्धता जाहेर गरिएको हो।

    मिलन म्याग्दीको आयोजना  र  अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा संपन्नसम्पन्न   कार्यक्रममा २०८२ साल चैत मसान्तसम्म पूरा गर्ने गरि ५१ वटा सूचकहरूमा छलफल गरी सरोकारवालाहरुबीच प्रतिबद्धता जाहेर गरिएको थियो। यस अभियानले विद्यालय र समुदायमा बालमैत्री वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। बालबालिकाको शारीरिक, मानसिक, र भावनात्मक विकासलाई प्राथमिकता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापा र मिलन म्याग्दीका अध्यक्ष दिलु बिटालुले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागी सरोकार वाला निकायका सदस्यहरूले बालमैत्री शासनका लागि विभिन्न उपायहरू र आवश्यक कदमहरूको विषयमा छलफल गरेका थिए।

    बालबालिकाको सर्वांगीण विकास र अधिकार संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यस कार्यक्रमले विद्यालय र समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। उपस्थित सबै सरोकारवालाहरूले आफ्ना तर्फबाट पूर्ण सहयोग र प्रतिबद्धता जनाएका थिए।

    यस अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रमले बालबालिकाको हितमा काम गर्ने विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूसँग समन्वय र सहकार्यलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरी बालबालिकाको हितमा थप कदमहरू चालिने आयोजकले जनाएका छन्।

    बालमैत्री स्थानीय शासन घोषणाका लागि गरिएको यस प्रतिबद्धता जाहेर कार्यक्रमले समाजमा बालबालिकाको हक र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर पुर्जाको अध्यक्षता, प्रधानाध्यापक शान्त बहादुर नेपालीको स्वागत र  सामाजिक विकास कार्यालयका सुब्बा रमेश पुनको स्वागतमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ९ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution