• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख ३१, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

२ दिन अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

२ दिन अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

२ दिन अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

३ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

४ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

४ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ १२, शनिबार (१ साल अघि)

लेकफाँटको ग्राम प्रकाश मा.वि.मा छात्रवृत्ति वितरण तथा अभिभावक शिक्षा

तस्विर : कृष्ण जिसी

  • ५१९ पटक पढिएको
  • जलजला, जेठ-११, पर्वतको जलजला -५, लेकफाँट स्थित ग्राम प्रकाश माविले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।  विद्यालयले कक्षा १ देखि ८  सम्मका विद्यार्थीहरुलाई दलित छात्रवृत्ति र कक्षा १ देखि ८  सम्मका छात्राहरुलाई लाई प्रति विद्यार्थी चारसय रुपैयाँका  दरले छात्रवृति वितरण गरेको हो ।

    छात्रवृत्ति वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि जलजला गाउँपालिका वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसीले  विद्यार्थीलाई थोरै भएपनि स्टेसनरी सामान खरिद गर्न सघाउ पुगोस भन्ने उद्देश्यले विद्यार्थीको सहयोग स्वरूप वितरण गरिएको बताउनुभयो  ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भवानी संकर पौडेलले उपस्थित अभिभावकलाई विद्यालयले अगाडी सारेका सबै प्रकारका कार्यक्रममा साथ दिन अनुरोध गर्नुभएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष याम शर्मा पौडेलले ग्राम प्रकाश माविले शैक्षी सुधारको लागी अगाडी सारेका योजनालाई अभिभावकले साथ दिदै आउनुभएको र यस वर्ष पनि केहि राम्रा अभ्यास गर्न लागेको र विद्यार्थीको हतमा हुने त्यस्ता कार्यक्रमलाई अभिभावकले साथ् दिनु पर्ने बताउनु भयो ।

    छात्रवृत्ति वितरण कार्यक्रमा पश्चात विद्यालयमा भेला भएका अभिभावक हरुलाई अशल अभिभावाकत्व सम्बन्धि प्रशिक्षण गरिएको थियो । शिक्षक अभिभाक संघ, विद्यालय ब्यबस्थापन समिति र अभिभावकहरुलाइ संयुक्त रुपमा पुर्व विद्यार्थी कृष्ण बहादुर जिसीले प्रशिक्षण दिएका थिए ।

    कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष याम शर्मा पौडेलको अध्यक्षता जलजला गाउँपालिका वडानं ५ का अध्यक्ष तिलक बहादुर जिसीको प्रमुख आतिथ्यता विद्यालयका सहायक प्रधानाध्यापक नारायण मल्लको स्वागत र शिक्षक दिपेन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो  । कार्यक्रममा अभिभावक विद्यालयका पुर्व विद्यार्थी चन्द्रबहादुर विश्वकर्माले गीत तथा कविता र विद्यालयका छात्राहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

    वि.सं. २०१५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ गत वर्ष देखि प्राविधिक धार तर्फ कृषि र बागबानी विषयको पढाइ संचालन भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

    २ दिन अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

    २ दिन अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

  • २ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • ३ हफ्ता अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • ४ हफ्ता अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

  • ४ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    २ दिन अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    २ दिन अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    २ दिन अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ३ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ४ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ४ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution