• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

५ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ ११, शुक्रबार (१ साल अघि)

विश्वको जुनसुकै विकासका लागि महिलाको भूमिका महत्वपूर्ण छ ः नरदेवी पुन

तस्विर : जलजला अनलाइन

  • ४७७ पटक पढिएको
  • म्याग्दी, जेठ-११, विश्वका जुनसुकै आन्दोलन तथा विकासमा महिलाहरुकै भूमिका निकै महत्वपूर्ण रहेको अखिल नेपाल महिला संघकी केन्द्रीय कमिटीकी सचिव नरदेवी पुनले बताउनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको नवौं जिल्ला सम्मेलनमा बोल्दै पुनले विश्वमा भएका हरेक युद्ध, क्रान्ति तथा आन्दोलन महिलाको सहभागिता बिना सफल नभएको स्मरण गराउनु भयो ।

    नेपालमा भएका अहिले सम्मका आन्दोलनहरुको अगुवाइ गर्ने तथा तार्किक निश्कर्षमा पु¥याउन महिलाको साथ र समर्थन विना सम्भव नभएको उहाँको भनाई थियो । हाल सम्म भएका हरेक आन्दोलनमा महिलाहरुको पनि सक्रिय सहभागिता बिना सम्भव भएका थिएनन् । २००७ साल, २०४७ साल तथा २०६२÷०६३ को जनआन्दोलनमा महिलाहरुको सहभागिता उल्लेख्य भए पनि त्यसको नतिजा अनि परिणाम भने सबैको पक्षमा आएको भएतापनि महिलाहरुले पाउनु पर्ने अधिकार पाउन नसकेको उहाँको तर्क थियो । विश्वमा धेरै पटक महिला अधिकारका लागि आन्दोलन भएको भएतापनि आफ्नो अधिकार कार्यान्वयनमा नपुग्ने समूदाय नै महिला भएकोले अब सबैले आफ्नो अधिकार लिनका लागि आाफै प्रयास गर्नु पर्नेमा जोड दिनुभयो ।


    महिलाहरुको सहभागिताको हिसाबले हेर्दा म्याग्दीमा केही हद सम्म बढी भए पनि ३३ प्रतिशत मात्रै नभएर ५० प्रतिशत सहभागिताका लागि आवाज बुलन्द गर्नु पर्ने उहाँको तर्क थियो । नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै संविधानसभा सदस्य बन्नुका साथै २०७४ को आम चुनावमा प्रदेशसभा सदस्य हुँदै प्रदेश सरकारको मन्त्री सम्म बन्ने मौका एमालेमा आफूले पाएको उहाँको भनाई थियो । अहिले पनि एमाले म्याग्दीको सचिव महिला नै हुनुहुन्छ त्यसैले एमाले मात्रै महिला सहभागिताका लागि उत्कृष्ट पार्टी रहेको पुनको तर्क थियो ।
    नेकपा एमाले गण्डकी प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठले महिलाा सहभागितालाई बढाउनका लागि पार्टी नीति नै उदार भएकोले महिलाहरुले पनि आफ्नो सहभागिता बढाउनका लागि प्रयास गर्नु पर्ने तर्क गर्नुभयो । म्याग्दीबाट थममायाँ थापा, नरदेवी पुन, थमसरा पुन लगायतका महिलाहरु नेतृत्व तहमा भूमिका खेलेको स्मरण गर्दै उहाँले भन्नुभयो–‘केन्द्रीय राजनीतिमा पनि पहुँच पुगेका म्याग्देली नारीहरुको सहभागितालाई अझै मजबुत बनाउनका लागि सबैले भूमिका खेल्नु पर्ने हुन्छ ।’


    अखिल नेपाल महिला संघको नवौंं जिल्ला सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य खुमबहादुर बानियाँ, खरमायाँ बिटालु, नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, एमाले म्याग्दीका सचिव तथा अनेम संघ केन्द्रीय सदस्य थमसरा पुन, अनेम संघकी केन्द्रीय सदस्य दिवा कुमारी तिलिजा पुन, अनेम संघ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा गिरी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवाल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिफन्टकी बलादेवी राईलगायतले मन्तव्य राख्नुभएको थियो । अनेम संघ म्याग्दीकी अध्यक्ष यसुदा रोकाको अध्यक्षता, उपाध्यक्ष हेमकुमारी गर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु गुरुङले गर्नुभएको थियो । अनेम संघको दुई दिन सम्म चल्ने जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने सचिव गुरुङले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

    २ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा


  • ३ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • ३ हफ्ता अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • १ महिना अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ५ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution