• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ६, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

२ दिन अघि
२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

६ दिन अघि
३

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

६ दिन अघि
४

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

१ हफ्ता अघि
६

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

१ हफ्ता अघि
७

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

२ हफ्ता अघि
८

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
९

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

२ हफ्ता अघि
१०

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

२ हफ्ता अघि
११

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
१२

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ १०, बिहिबार (१ साल अघि)

बजार अनुगमनबारे व्यापारीसँग अन्तरक्रिया र छलफल

तस्विर: प्रताप बानिया

  • ३०४ पटक पढिएको
  • बेनी, जेठ-१०,  म्याग्दीको सदरमुकाम बेनीमा हिजो (बुधवार) गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति र बजार अनुगमन सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पोखराको आयोजनामा कार्यक्रम गरिएको हो ।

    पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको सहकार्य र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न अन्तत्र्रिmयामा मन्त्रालयका उपसचिव हिमा पोखरेलले आफ्नो प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममाथि सहजीकरण गर्दै उहाँले बजार अनुगमन गर्दा एकीकृत मोडेलमा अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले कहिले प्रशासन, कहिले स्थानीय तह र कहिले अन्य निकायले छुट्टाछुट्टै अनुगमन गर्नुभन्दा पनि एकीकृत रुपमा गर्नुपर्ने बताउनुभएको छ ।

    जुनसुकै काम गर्दा पनि सकारात्मक सोचका साथ गर्नुपर्ने बताउँदै उपसचिव पोखरेलले नीति नियममा रहेर पेशा तथा व्यवसाय सञ्चालन गर्नुपर्नेमा उद्योगी, व्यवसायीहरुलाई सुझाव दिनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा म्याग्दी जिल्लाका उद्योगी तथा व्यवसायीहरुले सहज तरिकाले आफ्नो पेशा एवं व्यवसाय सञ्चालन गर्नका लागि वातावरण बनाउनुपर्ने बताएका थिए । उनीहरुले पेशा व्यवसायको दर्ता तथा नवीकरण एकद्वार प्रणालीमार्फत हुनुपर्ने व्यवस्थाको समेत माग गरेका छन् ।

    कार्यक्रममा व्यवसायीहरुले राज्यसँग स्रोतसाधन नभए पेशा तथा व्यवसायीहरु कसरी स्रोतसाधनयुक्त हुन सक्छन् भन्ने सवाल पनि उठाएका थिए । उक्त कार्यक्रममा उपसचिव पोखरेलले बजार अनुगमन र कानुनी व्यवस्था तथा उद्योगी व्यवसायीको जिम्मेवारी र उपभोक्ताको अधिकारको बारेमा सहजीकरण गर्नुभएको थियो । मन्त्रालयका शाखा अधिकृत सिर्जना सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रम उपसचिव पोखरेलको अध्यक्षता रहेको थियो भने कार्यक्रममा जिल्लास्थित उद्योगी, व्यवसायी र सरोकारवालाहरु सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

    ६ दिन अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    ६ दिन अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम


  • १ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • १ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • २ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • समाचार
  • १

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    २ दिन अघि

  • २

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    ६ दिन अघि

  • ३

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    १ हफ्ता अघि

  • ७

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    २ हफ्ता अघि

  • ८

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • ९

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    २ हफ्ता अघि

  • १०

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution